• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

अछाम र बाजुराका जनताले सजग हुनै पर्छ : डा.नाथ  #Covid19

HNN Staff by HNN Staff
April 22, 2020
in News
A A
0
अछाम र बाजुराका जनताले सजग हुनै पर्छ : डा.नाथ  #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

बाजुरा १० बैशाख 

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालिन कार्यालय प्रमुख तथा विज्ञ टोलिका सदस्य डा. मोहन नाथले अछाम र बाजुराका जनताले यतिबेला संजग हुनुपर्ने बताए । सुदुरपश्चिम प्रदेशका विकटका जिल्ला भएकाले कोरोना भाईरसको संक्रमण भित्रिन नदिन हरेक नागरिकले संजग र सचेत हुनुपर्ने बताए ।

अछाम र बाजुरामा छिमेकी देश भारतबाट थुप्रै दाजुभाई यतिबेला गाउमा आएकाले सबैलाई सचेत बन्दै होम क्वारेन्टाईनमा सुरक्षित बस्न आग्रह गरेका छन् । रेडियो रामारोशसँग सक्षिप्त कुरा गर्दै डा. नाथले कोरोना भाईरसको लक्षण आफुलाई देखिने बित्तिकै तत्काल स्वास्थ्यकर्मिलाई सम्पर्क राख्न डा. नाथले आग्रह गरेका छन् । यतिबेला कोरोनाभाईरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि आफु लगाएत ६ जनाको बिशेषज्ञ चिकित्सको टोलि अछाममा आएकाले समस्या आई परिहाले जतिबेला पनि सेवा दिन तत्पर रहेको बताए ।

सरकारले जिल्ला अस्पताल अछामलाई कोरोनाभाईरसको रोगको लागि लेभल १ को उपचार अस्पतालको रुपमा राखेकाले आवश्यक ब्याबस्थापनमा आफ्नो टिम लागि परेको बताए ।
यतिबेला जिल्ला अस्पतालमा आवश्यक पर्ने समस्या समाधानका लागि प्रमुुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख, अध्यक्ष सबै स्वास्थ्यकर्मिसँग छलफल तथा समन्वय गर्दै अगाडि बढिरहेको जानकारी समेत दिएका छन्। बाजुरामा अहिलेसम्म केन्द्रबाट खटीआएका डाक्टरआएन भन्ने गुनासोमा डा. नाथले बाजुराका जनतालाई नआत्तिन आग्रह गर्दै चाँडै बाजुरा पुग्ने बताए । यतिबेला बाजुरा जिल्लामा जानका लागि नै अछामको टोलीमा आएकाले हरेक स्वास्थ्य समस्याको बारेमा जानकारी लिदै समाधानका लागि अघि बढ्ने बताए ।

Tags: Bajura districCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कारागार अस्पतालका २ नर्सको पिसिआर नेगेटिभ #Covid19

Next Post

कोभिड रोग महामारीमा एन्टीबडी परिक्षण (र्‍यापिड टेस्ट) को उपयुक्त प्रयोग: #Covid19

Related articles

शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

4 hours ago
422
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation
News

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

10 hours ago
699
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training
News

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

2 days ago
774
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

3 days ago
759
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations
News

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

3 days ago
503
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan
News

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

4 days ago
543
Next Post
कोभिड रोग महामारीमा एन्टीबडी परिक्षण (र्‍यापिड टेस्ट) को उपयुक्त प्रयोग: #Covid19

कोभिड रोग महामारीमा एन्टीबडी परिक्षण (र्‍यापिड टेस्ट) को उपयुक्त प्रयोग: #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

असोज १४ गते एकै दिन १५ सय ५९ जनामा कोरोनाको पुष्टि हुदाँ , १हजार ५७ जना डिस्चार्ज #Covid19

4 months ago
401
नेपालमा थप एक जनामा कोरोना संक्रमण  , अब संक्रमण हुनेको संख्या ३२ पुग्यो।

नेपालभरी ११ हजार भन्दा बढीको पिसिआर जाँच , ८७ जना आइसोलेसनमा #Covid19

9 months ago
400
नेपालमा थप २५५ जनामा कोरोना पोजेटिभ , संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो #Covid19

१४४ जना संक्रमीत हुँदा १७०५ जना डिस्चार्ज भए #Covid19

6 months ago
400

Don't Miss

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
543
नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति  #Covishieldvaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
592
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

January 14, 2021
500
भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

भारतमा कोभिड बिरुद्धको खोप माघ ३ गते देखि शुरू #Covid-19

January 13, 2021
419
स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

स्वास्थ्य सेवा विभागमा स्तरवृद्धिका लागि निवेदन दिने कर्मचारीको भिड #HealthService

January 13, 2021
425
शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

शुशील कोइराला क्यान्सर अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सर्जरी #BreastCancer

January 12, 2021
415
चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनको शूल्क #TuitionFees

January 11, 2021
589
स्वास्थ्यमन्त्री पदबहाली गर्दै त्रिपाठीले भने स्वास्थ्यक्षेत्रमा भएको क्रान्तिलाई रोक्छु #HealthMinistry

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठीले गरे ५ जना निर्देशकहरुको जिम्मेवारी हेरफेर #HealthMinistry

January 11, 2021
505
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

January 10, 2021
516
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (865)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In