Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

आयुर्वेदको नाममा भ्रम छर्ने व्यक्तिहरु बाट सावधान रहन आयुर्वेद चिकित्सक संघको आग्रह

Nam Raj Bhatta by Nam Raj Bhatta
September 3, 2020
in News
A A
1
आयुर्वेदको नाममा भ्रम छर्ने व्यक्तिहरु बाट सावधान रहन आयुर्वेद चिकित्सक संघको आग्रह
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १८ भाद्र २०७७

कोरोना भाइरसको माहामारी फैलिएको समयमा केहि युट्युब च्यानल तथा अनलाइन पत्रिकामा आयुर्बेद चिकित्सा नपढेका, परिषद्मा दर्ता नभएका तर गैह्र कानुनी रुपमा आफ्नो नामको अघिं डा. लेखेर जनमानसमा भ्रम फैलाएको नेपाल आयुर्बेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी गराउनु भयो।

बिपी तिमिल्सिना, पूर्ण शाही, बद्रि गौतम लगायतका व्यक्ति आयुर्बेद तथा प्राकृतिक चिकित्सक नरहेको र काउन्सिलमा दर्ता नभएको तथा आयुर्बेद चिकित्सालाई समेत बद्नाम गराउन उद्दत रहेको हुँदा त्यस्ता व्यक्तिको भ्रममा नपर्नुहुन अनुरोध गरेको डा. ज्ञवालीले बताए।
आयुर्बेद चिकित्सक बन्नको लागि +2 साइन्स, चिकित्सा प्रमाणपत्र तह उत्तीर्ण गरेर तथा प्रवेश परिक्षा पास गरेर साढे ५ बर्ष पढेको हुनुपर्दछ । साथै उक्त व्यक्ति नेपाल आयुर्बेद मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्दछ ।

FB IMG 1599117736700दर्ता नभएका व्यक्तिले चिकित्सा सम्बन्धि सल्लाह दिन, उपचार गर्न तथा आफ्नो नामको अघिं डा. लेख्न नपाइने नियम भएको र त्यस्ता गतिबिधि गरेमा कारबाहीको भागिदारी हुनुपर्ने जानकारी दिएका छन्।

Tags: #kathmanduCorona Virus #Covid19Nepal aayurved doctor
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल फिजियोथेरापी संघले आफ्ना सदस्यहरुलाई १ करोड बराबरको बिमा

Next Post

 वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. शिवेन्द्र झा नियुक्त

Related articles

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित
News

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने ब्लोदानबाट सम्मानित

33 minutes ago
778
कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव
News

कर्णालीमा स्वास्थ्यका संरचना खारेज गर्ने प्रस्ताव

1 hour ago
809
महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण
News

महाकाली प्रादेशिक अस्पताललाई माछापुछ्रे बैंकद्धारा वाटर चिलर हस्तान्तरण

9 hours ago
784
सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा
News

सिन्धुपाल्चोकलाई पूर्ण खोप घोषणा तथा दिगोपना घोषणा

23 hours ago
863
लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने
News

लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्ट अस्पताल बनाइने

1 day ago
784
भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन
News

भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न अत्याधुनिक उपकरणहरूको उदघाटन

1 day ago
797
Next Post
 वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. शिवेन्द्र झा नियुक्त

 वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. शिवेन्द्र झा नियुक्त

Comments 1

  1. Pingback: नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,130)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...