आज मिति : २०८० आश्विन ११
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

धनगढीमै कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन

HNN Staff by HNN Staff
March 28, 2020
in News
A A
0
Dhangadhi submetro aerial

Dhangadhi Submetro aerial

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी चैत्र १५,

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न कैलालीमा आजदेखि थप कडाइ गरिने भएको छ। सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको लकडाउनमा मानिस घर बाहिर निस्कन थालेपछि कैलालीमा थप कडाइ गरिने भएको हो। धनगढीमै कोरोना संक्रमित भेटिएपछि स्थानीय प्रशासनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न जिल्लावासीलाई आग्रह समेत गरेको छ।

एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी लगायत अतिआवश्यक सेवाका सवारीमात्र सञ्चालन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आग्रह गरे। उनले धनगढीमै कोरोना संक्रमित भेटिएपछि जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह समेत गरे।

संघीय सरकारको निर्देशन अनुसार नै उपभोग्य सामाग्रीको बिक्री वितरण त रोक्ने अवस्था छैन्। तर त्यसलाई व्यवस्थित गर्ने तयारीमा छौँ। अनावश्यक रुपमा बाहिर निस्किएको पाईए अव कारवाहीको दायरामा ल्याउँछौ।’

संघीय सरकारकै आदेश अनुसार किराना, ग्यास, तरकारी र मासु पसल सञ्चालनमा भने रोक लगाउन समस्या हुने उनले बताए। शुक्रवार मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररथ धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो।

Tags: Corona Virus #Covid19Seti Provincial Hospital
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

बिश्व भर कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २५ हजार नाघ्यो

Next Post

इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु र ४ हजार ४ सय १ जनामा संक्रमण

Related articles

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

1 day ago
1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

1 day ago
874
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

1 day ago
791
डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
News

डाक्टर कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन

2 days ago
828
महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने
News

महिला स्वास्थ्य डटकमको आयोजनामा इन्टर हस्पिटल फुटसल असोज १२ बाट सुरु हुने

2 days ago
783
World pharmacists day illustration
News

नेपालमा फार्मेसी क्षेत्रका सम्भावना र चुनौतीहरु #Pharmacists

3 days ago
869
Next Post

इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु र ४ हजार ४ सय १ जनामा संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (41)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,137)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In