आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक

Nam Raj Bhatta by Nam Raj Bhatta
February 21, 2025
in News
A A
0
धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धादिङ, ९ फागुन २०८१

धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त भएको छ ।

अस्पताल सय बेड भएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुुगमनबाट ८२ अंक प्राप्त गरेको हो।

न्यूनतम सेवा मापदण्डको प्रकृतिको आधारमा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले शुसासन तथा व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगि सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्यांकन गर्दा ८२ अंक प्राप्त भएको मूल्यांकन टोलीका डा. नविन दर्नालले जानकारी दिनुुभयो ।Program

विज्ञ समूहले गुणस्तरीय सेवाका लागि लाग्न आग्रह गर्दै सुुझाव पेटिका पहुँचमा राख्नुपर्ने, हेमोडायलासिस सेवाको लागि विग्रेको मेसिन बनाउन मन्त्रालयसंग समन्वय गर्नुपर्ने, विपद व्यवस्थापनका लागि थप आवस्यक सामाग्री व्यवस्थापन गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पुराना सवारी साधन लगायतका काम नलाग्ने भएका सामानहरुको लिलामी गर्नुपर्ने लगायतका सुुभाव विज्ञ टोलिले दिएको छ ।

न्यूनतम सेवा मापदण्ड कायान्वयन सम्बन्धी सार्ववजनिक कार्यक्रममा विषेशज्ञ सेवा, ल्याब सेवा, एमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारीता धेरै रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै भवन नयाँ निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन समेत सुुझाव दिइएको थियो ।

धादिङ अस्प्तालमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतले धादिङ अस्पतालको सेवा र गुणस्तरको प्रसंसा गर्दै निरन्तर कायम राख्न आग्रह गर्नुभएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले अस्पतालले दिएको सेवा र प्रभावका बारेमा प्रस्तुती गर्नुभएको थियो भने कार्यक्रम अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटाको अध्यक्षतमा भएको थियो । आएका सुुझावहरु मार्गदर्शन भएकोले आगामी दिनमा यसलाई कार्ययोजना बनाएर थप काम गर्ने प्रतिवद्धता सापकोटाले व्यक्त गर्नुभयो।

Tags: #government of NepalDhading hospitalDr. Gagan Adhikari
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य मन्त्रालयले हरेक साता नियमित भिडियो ब्रिफिङ गर्ने

Next Post

मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजको १८ औं वार्षिकोत्सब सम्पन्न

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

11 hours ago
783
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

17 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

17 hours ago
790
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

18 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

22 hours ago
910
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

1 day ago
795
Next Post
मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजको १८ औं वार्षिकोत्सब सम्पन्न

मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजको १८ औं वार्षिकोत्सब सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...