आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रथम डेण्टल एक्स्पो पुष २२ बाट शुरू हुँदै #DentalExpo2023

Nam Raj Bhatta by Nam Raj Bhatta
January 4, 2023
in News
A A
0
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रथम डेण्टल एक्स्पो पुष २२ बाट शुरू हुँदै #dentalexpo2023
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २० पुष २०७९

ललितपुरको गोदावरीमा यही पुष २२ गतेदेखि नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुने भएको छ।

नेपाल दन्त सामग्री वितरक संघले नेपडेण्ट एक्स्पो तथा कन्फ्रेन्स हुन लागेको हो। संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सम्मेलन २२ देखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ। डेण्टल एक्स्पो तथा नेपडेण्ट गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ।

Dental

दन्त सामग्री वितरक संघको एक्स्पो र नेपाल डेण्टल एशोसिएसनको कन्फ्रेन्स एकै पटक हुन लागेको हो।
७० बढी स्टल रहने एक्स्पोमा १ सय भन्दा बढी ब्राण्डका सामग्रीहरु राखिने दन्त सामग्री वितरक संघका अध्यक्ष सालिकराम अर्यालले जानकारी दिनुभयो। उक्त सम्मेलनमा नेपाल सहित, भारत, बंगलादेश, चीन, कोरिया र जपान लगायतका राष्ट्रबाट पनि दन्त चिकित्सकहरुको सहभागी रहने भएको छ।

डेण्टल एक्स्पोमा २४ जना दन्त चिकित्सकहरुले प्रस्तुतीकरण दिने नेपाल डेण्टल एशोसिएसनका केन्द्रीय सदस्य डा. हरिप्रसाद ओलीले जानकारी दिए। एक्स्पोमा करिब ३५ सय भन्दा बढीले अवलोकन गर्ने बितरक संघको अनुमान छ।

नेपडेण्ट मेलामा नेपाल डेण्टल एशोसिएसनलाई मात्र सहभागी गराउन लागिएको कुरा गलत रहेको समेत डा. ओलीले पत्रकार सम्मेलनमा बताएको छ। एक्स्पो तथा नेपडेन्टमा नेपाल डेण्टल एशोसिएसनको मिडइयर कन्फ्रेन्स र साइन्टिफिक सेसन समेत हुने अध्यक्ष अर्यालले बताउनुभयो।

Tags: Corona Virus #Covid19Dental ExpoDr. Hari OliNepal Dental Distributors AssociationSalik Ram Aryal
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सुदुरपश्चिममै पहिलो पटक सेती अस्पतालमा मुख नखोल्ने समस्याको शल्यक्रिया #SetiHospital

Next Post

स्वास्थ्य सेवा विभागको निर्देशनमा आपुर्ति व्यवस्थापनबाट दोधारा चाँदनीलाई भन्टिलेटर हस्तान्तरण

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

5 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

9 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
स्वास्थ्य सेवा विभागको निर्देशनमा आपुर्ति व्यवस्थापनबाट दोधारा चाँदनीलाई भन्टिलेटर हस्तान्तरण

स्वास्थ्य सेवा विभागको निर्देशनमा आपुर्ति व्यवस्थापनबाट दोधारा चाँदनीलाई भन्टिलेटर हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Godawari Municipality Kailali Health Offering
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Sudurpaschim pradesh health promotion center fire awareness message
Parashuram Nagarpalika Suchana
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...