• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

यसरी मनाइँदै छ ६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस

N Bhatta by N Bhatta
November 27, 2020
in News
A A
0
यसरी मनाइँदै छ ६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ मंसिर २०७७

६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विश्वव्यापी रुपमा फैलिएको कोभिड कोरोना भाईरसले आर्थिक, सामाजिक, शिक्षा स्वास्थ्य क्षेत्रमा ठूलो असर परेको छ ।

नेपालमा लामो समयको लकडाउन, निषेधाज्ञाले गर्दा नियमित उपचार गर्न पाएका छैनन । क्षयरोग र कोभिडको लक्षण उस्ता उस्तै रहेको र अहिले स्वास्थ्य संस्था प्राय सबै कोभिड उपचारमा केन्द्रीत भएकोले अरु रोगका विरामीहरु समयानै उपचार पाईराखेका छैनन ।

क्षयरोगले नेपालमा दैनिक १५ जनाको मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग प्रतिवेदन २०१९ देखाएको छ । आगामी दिनमा क्षयरोगबाट मृत्यू हुने दर बढ्ने निश्चित छ किनभने कोभिडको डर र जोखिमले विरामीहरु उपचार गर्न स्वास्थ्य संस्था गईराखेका छैनन भने स्वास्थ्य संस्थाले पनि नियमित सेवा दिईराखेका छैनन । क्षयरोग बिरामीहरु कोभिड उच्च जोखिममा रहेका छन्। मानिसहरुले लक्षण देखिएको पछि कोरोना परिक्षण गर्दछन यदि नेगेटिभ आयो भने अरु परिक्षण गर्दैनन तर कोभिड को जस्तै लक्षण क्षयरोग लागेका बिरामीहरुको पनि भएकाले क्षयरोग र कोभिडको परिक्षण संग सगैं लानु जरुरी छ ।

नेपालमा विगत ६७ वर्ष अघि स्थापना भई क्षयरोग नियन्त्रण, निवारणमा सक्रिय अग्रणी यस सामाजिक संस्थाले प्रत्येक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गरेको छ । प्रत्येक वर्ष संस्थाले सभा, अन्तरक्रिया गोष्ठि अभिमुखीकरण कार्यक्रम गर्ने गरपनि यस वर्ष कोभिडको जोखिमको कारणले रेडियो टि.भिमा सोसल मिडिया, मोबाइल सन्देश, मा प्रचार प्रसार विरामीहरुलाई न्यानो कपडावितरण, मास्क वितरण गरि मनाउन गईरहेका छौ ।

उक्त दिवसको यस वर्षको नारा क्षयरोगीलाई उपचार र अधिकारको सुनिश्चितता, क्षयरोग नियन्त्रण आजको आवश्यकता रहेको छ। संस्थाले क्षयरोग उपचारको लागि ओ.पि.डि , टि.बि अस्पताल, खकार परिक्षण गर्न जेनेटप टि.बि ल्याब ,जिन एक्सपर्ट परिक्षण सेवा, एक्स रे जनरल ल्याब, डटस सेवा संचालन गरिराखेको नेपाल क्षयरोग निवारण संस्थाका निमित्त कार्यकारी अधिकृत रामकाजी कार्कीले जानकारी दिनुभयो।

Tags: #Health and population ministryCorona Virus #Covid19KalimatiTuberculosis day
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४३ दिन पछी खुल्यो

Next Post

स्वास्थ्यकर्मी संघको जोखिम भत्ता उपलब्ध गराउन १९ अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Related articles

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

5 hours ago
513
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

7 hours ago
478
Ministry of Health and Population Nepal
News

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

17 hours ago
521
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

1 day ago
827
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

2 days ago
506
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

2 days ago
577
Next Post

स्वास्थ्यकर्मी संघको जोखिम भत्ता उपलब्ध गराउन १९ अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

कोरोना अघि अघि सरकार पछि पछि

कोरोना अघि अघि सरकार पछि पछि

8 months ago
471
शनिबार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २ जनामा कोरोना सङक्रमण

शनिबार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २ जनामा कोरोना सङक्रमण

7 months ago
471
COVID19 PCR Test Kit

एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त, निको हुने क्रम बढ्दो (सूचीसहित)

7 months ago
471

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
577
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
629
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
806
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
769
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
807
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In