Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यसरी मनाइँदै छ ६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस

Nam Raj Bhatta by Nam Raj Bhatta
November 27, 2020
in News
Reading Time: 1 min read
A A
0
यसरी मनाइँदै छ ६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस
602
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ मंसिर २०७७

६७ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस विश्वव्यापी रुपमा फैलिएको कोभिड कोरोना भाईरसले आर्थिक, सामाजिक, शिक्षा स्वास्थ्य क्षेत्रमा ठूलो असर परेको छ ।

नेपालमा लामो समयको लकडाउन, निषेधाज्ञाले गर्दा नियमित उपचार गर्न पाएका छैनन । क्षयरोग र कोभिडको लक्षण उस्ता उस्तै रहेको र अहिले स्वास्थ्य संस्था प्राय सबै कोभिड उपचारमा केन्द्रीत भएकोले अरु रोगका विरामीहरु समयानै उपचार पाईराखेका छैनन ।

क्षयरोगले नेपालमा दैनिक १५ जनाको मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग प्रतिवेदन २०१९ देखाएको छ । आगामी दिनमा क्षयरोगबाट मृत्यू हुने दर बढ्ने निश्चित छ किनभने कोभिडको डर र जोखिमले विरामीहरु उपचार गर्न स्वास्थ्य संस्था गईराखेका छैनन भने स्वास्थ्य संस्थाले पनि नियमित सेवा दिईराखेका छैनन । क्षयरोग बिरामीहरु कोभिड उच्च जोखिममा रहेका छन्। मानिसहरुले लक्षण देखिएको पछि कोरोना परिक्षण गर्दछन यदि नेगेटिभ आयो भने अरु परिक्षण गर्दैनन तर कोभिड को जस्तै लक्षण क्षयरोग लागेका बिरामीहरुको पनि भएकाले क्षयरोग र कोभिडको परिक्षण संग सगैं लानु जरुरी छ ।

नेपालमा विगत ६७ वर्ष अघि स्थापना भई क्षयरोग नियन्त्रण, निवारणमा सक्रिय अग्रणी यस सामाजिक संस्थाले प्रत्येक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गरेको छ । प्रत्येक वर्ष संस्थाले सभा, अन्तरक्रिया गोष्ठि अभिमुखीकरण कार्यक्रम गर्ने गरपनि यस वर्ष कोभिडको जोखिमको कारणले रेडियो टि.भिमा सोसल मिडिया, मोबाइल सन्देश, मा प्रचार प्रसार विरामीहरुलाई न्यानो कपडावितरण, मास्क वितरण गरि मनाउन गईरहेका छौ ।

उक्त दिवसको यस वर्षको नारा क्षयरोगीलाई उपचार र अधिकारको सुनिश्चितता, क्षयरोग नियन्त्रण आजको आवश्यकता रहेको छ। संस्थाले क्षयरोग उपचारको लागि ओ.पि.डि , टि.बि अस्पताल, खकार परिक्षण गर्न जेनेटप टि.बि ल्याब ,जिन एक्सपर्ट परिक्षण सेवा, एक्स रे जनरल ल्याब, डटस सेवा संचालन गरिराखेको नेपाल क्षयरोग निवारण संस्थाका निमित्त कार्यकारी अधिकृत रामकाजी कार्कीले जानकारी दिनुभयो।

Tags: #Health and population ministryCorona Virus #Covid19KalimatiTuberculosis day
SummarizeShare241ScanTweet150

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

by Nam Raj Bhatta
October 6, 2026
0

स्वास्थ्य बीमा बोर्डले पुस १ देखि १६ वर्ष उमेर पुरा गरेका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आवद्धता, नवीरकण तथा स्वास्थ्य वीमा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य
  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.