• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

मध्यम तथा कडा शिघ्र कुपोषण ब्यबस्थापनको लागि पोषण अभियान कार्यक्रम सम्पन्न

N Bhatta by N Bhatta
October 29, 2020
in News
A A
0
मध्यम तथा कडा शिघ्र कुपोषण ब्यबस्थापनको लागि पोषण अभियान कार्यक्रम सम्पन्न
Share on FacebookShare on TwitterShare on LinkedIn

बाग्लुङ २७ असोज ,२०७७

बाग्लुङ बडिगाड गाउँ पालिका बडा न. ९ र १० मा मध्यम तथा कडा शिघ्र कुपोषण ब्यबस्थापनको लागि पोषण अभियान कार्यक्रम सप्पन्न भएको छ।

कुनै पनि देशको स्वास्थ्य तथा पोषण अबस्था उक्त देशको समृद्धिसंग जोडिएको हुन्छ। हाल नेपालमा महिला तथा बालबालिकामा प्रोटिन तथा क्यालोरी कुपोषण र केही सूक्ष्म पोषक तत्त्वहरूको कमिका कारणले हुने शिघ्र तथा दिर्घ कुपोषण घटाउन चुनौतीको रुपमा रहेको छ।

नेपालको पछिल्लो तथ्यांकअनुसार अझै पनि धेरै बालबालिका शिघ्र कुपोषणबाट ग्रसित छ्न । पछिल्लो समयमा बिश्वमा फैलिरहेको कोरोनाले आपतकालीन अबस्था निम्ताइरहेको हुँदा बालबालिकाहरु शिघ्र कुपोषणमा जान सक्ने हुनाले पनि हामिले यस कार्यक्रमलाई प्राथमिकरण गरेको छ।

कुपोषणबाट ग्रसित बालबालिकाको ब्यबस्थापनका लागि शिघ्र कुपोषणको प्रारम्भिक अबस्थामा जान नदिइ मध्यम अबस्था हुँदै सामान्य अबस्थामा नै ब्यबस्थापन गर्ने हेतुले यो कार्यक्रम साबिक दर्लिङ गाबिस (हाल बडिगाड गाउँपालिका वडा न ९ र १० मा) महत्त्वपूर्ण रुपमा स्थापित अवधारणा हो। अझ बिशेष त हामिले हाम्रो सेवा प्रदायक स्थानका बालबालिकाहरु ” स्वस्थ र पोषण युक्त खाना खाइ स्वास्थ भइ हुर्केको सुनिश्चित गर्न हामी बिगत ढेड बर्षदेखि नै हरेक आर्थिक बर्ष ६/६ महिनाको अन्तरालमा दर्लिङ स्वास्थ्य चौकिको सेवा प्रदाएक समुदायमा शिघ्र कुपोषण नहोस भन्नका निमित्त कुपोषण ब्यबस्थापनका लागि समुदायमा आधारित ६- ५९ महिना सम्मका ५२४ बालबालिकाहरुको पोषण तथा शारीरिक स्वास्थ्य अबस्थाको सर्बेक्षणमा जुटिरहेका दर्लिङ स्वास्थ्य प्रमुख डिल बहादुर केसीले बताउनुभयो।

उक्त कार्यक्रमको सर्बेक्षण पाँच बर्ष रहने हुँदा समुदायले प्रत्यक्ष रुपमा फाइदा लिने र यसको प्रगती र प्रभावकारी पनि उतिकै देखिने केसीले बताए । सुरुवातमा भएको कार्यक्रम लगातार ९ दिनसम्म दर्लिङ गाबिसको साबिकका वडाहरुमा ९ वटै केन्द्रमा केन्द्रीकृत भै संचालित रहेको थियो।

कार्यक्रम ९ वटा केन्द्रमा ९ दिनमा ५२४ जना बालबालिकाको पोषण तथा स्वास्थ्य सर्बेक्षण गरिएकोमा ७ जना बालबालिकाहरुमा मध्यम शिघ्र कुपोषित भेटिएका थिए ती मध्यम शिघ्र कुपोषित बालबालिकाहरुका आमालाइ पोषण स्वास्थ्य शिक्षा प्रदान गरि सप्पन्न भएको केसीले बताउनुभयो।

कोरोना महामारीको कारण समयमा हुन सकेको छैन। आगामी दिनमा हुने कार्यक्रमहरु समयमै संचालित हुने र सबैलाई समेटेर अगाडी बढाउने केसीले बताउनु भएको छ।

Tags: #government of NepalBaglung Darling Health postCorona Virus #Covid19Public Health
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

असोज २७ गते फेरि थपिए एकै दिन ३५५६ संक्रमित , उपत्यकामा मात्रै २१२९ #Covid19

Next Post

याम भट्टराईको सान्दर्भिक कबिता : यता कोरोना उता कोरोना

Related articles

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits
News

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

8 hours ago
451
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation
News

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

11 hours ago
461
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 
News

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

15 hours ago
443
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
News

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

1 day ago
524
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus
News

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

2 days ago
420
Covishield-vaccine
News

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

2 days ago
870
Next Post
याम भट्टराईको सान्दर्भिक कबिता : यता कोरोना उता कोरोना

याम भट्टराईको सान्दर्भिक कबिता : यता कोरोना उता कोरोना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

NMSRA Representatives 2076

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को अध्यक्षमा दहाल

11 months ago
413
आज संक्रमितको नयाँ रेकर्ड : ६७१ जनामा कोरोनाको पुष्टि  #Covid19

पछिल्लो चौबीस घण्टामा ४६३ मा कोरोनाको पुष्टि , देशभर संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो #Covid19

7 months ago
400
डडेल्धुरा अस्पताल

गरिब तथा बिपन्नका लागि सरकारले १५ वटा निशुल्क अस्पताल तोक्यो

4 months ago
401

Don't Miss

Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
870
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
532
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
785
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक : रसायन चिकित्सा तथा बाजीकरण सम्बन्धि तालिम #Training

January 17, 2021
814
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

January 16, 2021
778
पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै  #Rehabilitations

पुनर्स्थापनाका संघहरु एक जुट भएर सहकार्य गर्दै #Rehabilitations

January 16, 2021
508
राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

राप्ती स्वास्थ्य प्रतिष्ठानमा १२८ सलाइसको सिटिस्क्यान मेसिन उद्घाटन #CtScan

January 15, 2021
550
Covishield-vaccine

नेपालले कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई दियो अनुमति #Covishieldvaccine

January 15, 2021
601
धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

धादिङमा पनि मनाइयो योग दिवस #yogaDays

January 15, 2021
463
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (872)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In