काठमाडौं ११, बैशाख
काठमाडौं पेप्सिकोला सनसिटी अपार्टमेन्टमा बस्ने दुईजना आमाछोरा कोरोना संक्रमण आज निको भएर पाटन अस्पतालबाट डिस्चार्ज भइ फर्किएका छन् । पाटन अस्पतालमा भर्ना भएका उनीहरु अस्पतालबाट फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सधैंको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उहाँ संगै बेलायतबाट फर्किएकि बुहारीमा पिसिआरमा नेगेटिभ आएपछी घर फर्किएकी थिएन भने आमा छोरामा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।