Magnus pharma
आज: २०८२ चैत्र २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सिभिल अस्पतालका कर्मचारीहरु दोस्रो चरणको आन्दोलन गर्न बाध्य

Nam Raj Bhatta by Nam Raj Bhatta
August 28, 2020
in News
Reading Time: 1 min read
A A
0
सिभिल अस्पतालका कर्मचारीहरु दोस्रो चरणको आन्दोलन गर्न बाध्य
616
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं ,१२ भाद्र २०७७ 

काठमाडौंको मीनभवनस्थितसिभिल अस्पतालका कर्मचारीहरु सेवा सुविधा नपाएको भन्दै फेरी आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरुले आफ्ना सेवा सुविधाहरु पटकपटक लिखित माग पत्र बुझाएपनि मागहरूको सम्बन्धन व्यवस्थापनले पहल नगरेपछि आन्दोलित कार्यक्रमहरु स्वरुप अस्पतालको मूलढोकामा माग लेखिएको ब्यानर झुण्डाइएको र मिति २०७७/ ५/ १२गते शुक्रबार सम्म पनि व्यवस्थापनले कुनै जानकारी नआएकोले आन्दोलन गर्न बाध्य हुनुपरेको कर्मचारी सङ्घका अध्यक्ष सन्तोष धिमालले जानकारी दिए। अस्पताललाई असर पर्ने नगरी भाद्र १४ गते आईतबार बिहान १०  बजेदेखि कर्मचारीहरु कालोपट्टी बाधेर सेवा प्रवाह गर्दै आन्दोलनका थप कार्यक्रम गर्ने गरी मूलढोका अगाडि उपस्थित हुन निर्णय गरेको धिमालले जानकारी दिए।

received 631212344460811धिमालका अनुसार आफ्ना मागहरु पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी पनि दिएका छन। यस्तो कोरोना महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारी माथि गरेको शोषण श्रम शोषण विरुद्ध सम्पूर्ण कर्मचारीहरुलाई एकजुट हुन आह्वान दिएको पनि धिमालले बताए।

स्थायीका लागि मौका परीक्षामा सामेल गराउनु पर्ने लगायतका माग रहेका छन।

20200828 194729

Tags: Civil hospitalCorona Virus #Covid19
SummarizeShare265ScanTweet146

Related articles

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय

by Nam Raj Bhatta
April 3, 2026
0

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवा प्रवाह सुधार र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १७ बुँदे कडा निर्णय सार्वजनिक गरेको छ। अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले विभागीय ...

Dr. Bishnu bandhu bagale

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

by Nam Raj Bhatta
April 1, 2026
0

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई प्रमुख सुपरिटेन्डेन्टमा नियुक्त...

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

by Nam Raj Bhatta
April 1, 2026
0

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ। २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै अद्वितीय माया,...

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    662 shares
    Share 265 Tweet 166
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    670 shares
    Share 299 Tweet 155
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    612 shares
    Share 245 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय
  • भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त
  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.