• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

N Bhatta by N Bhatta
September 6, 2020
in News
A A
0
सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं ,२१ भाद्र २०७७

सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)को बसेको बैठकले वीरमा कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने र त्यहाँको सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलव्ध गराउने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसंगै वीरमा कोभिड – १९ संक्रमितको उपचार गर्ने अस्पतालको रुपमा संचालन हुने निर्णय भएको बताए । उनले त्यहाँबाट हुँदै आएको सेवा संगै रहेको राष्ट्रिय ट्रमा सेन्टरबाट हुने निर्णय भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स उपकुलपति प्राडा डीएन साह, वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी सहितको टोलीसंग बुधबार छलफल गरेका थिए । सोही अनुसार आइसीएसले आज निर्णय गरेको हो ।

वीर अस्पतालका निर्देशक डा सेन्चुरीले काठमाडौँ उपत्यकामा कोभिड-१९को संक्रमण बढी रहेको र अहिले पनि वीरमा कोभिडको विरामीको उपचार भइरहेको सन्दर्भमा अव थप बेड छुट्याएर उपचार गर्ने निर्णय भएको बताए ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले वीरबाट हुने सेवा ट्रमा सेन्टरबाट उपलव्ध गराउनका लागि आवश्यक तयारी भइरहेको बताए । उनले चौथो तलामा ट्रमाका सर्जिकल बिरामी, पाँचौँमा मेडिकल, छैटौँमा सर्जिकल र प्लास्टिक सर्जरीका बिरामी राख्ने तयारी भएको बताए ।

‘ट्रमामा हामीले स्पेश मात्रै लिने हौँ । यहीकै जनशक्ति गएर सेवा गर्ने भन्ने व्यवस्था मिलाउँदै छौँ,’ डा सेन्चुरीले भने ।
अहिले अस्पतालमा आएका बिरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

Tags: #Health and population ministryBir HospitalCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

पछिल्लो चौबिस घण्टामा ९८० जनामा कोरोना संक्रमित १८१४ जना डिस्चार्ज

Next Post

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

Related articles

Dr Bhojraj Adhikari, Consultant Physician
News

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

21 hours ago
458
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp
News

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

22 hours ago
452
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै
News

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

2 days ago
410
Nepal Chamber
News

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

2 days ago
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational
News

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

3 days ago
415
Bir Hospital
News

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

3 days ago
454
Next Post
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

सुत्केरी हुन नसकेर ३ दिन देखि छट्पटाउदै महिला

सुत्केरी हुन नसकेर ३ दिन देखि छट्पटाउदै महिला

8 months ago
400
बालबालिका र मानसिक समस्या

बालबालिका र मानसिक समस्या

5 months ago
405
Association of Pharmaceutical Producers of Nepal Press Meet

नेपालमा औषधिको अभाव हुन नदिने औषधि उत्पादक संघको प्रतिबद्धता

12 months ago
400

Don't Miss

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
415
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
454
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
847
औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

February 22, 2021
479
Covishield-vaccine

आइतबार भारतबाट १० लाख कोभिसिल्ड खोप नेपाल आइपुग्ने #Covidvaccine

February 21, 2021
417
स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

February 20, 2021
418
चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

February 17, 2021
852
भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

February 15, 2021
504
प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

February 14, 2021
554
नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

February 14, 2021
451
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (917)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In