आज मिति : २०८२ जेष्ठ १०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बर्दिया अस्पताल पाँच वर्षदेखि लगातार प्रदेशमै उत्कृष्ट

Nam Raj Bhatta by Nam Raj Bhatta
October 3, 2024
in News
A A
0
बर्दिया अस्पताल पाँच वर्षदेखि लगातार प्रदेशमै उत्कृष्ट
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बर्दिया, १७ असोज २०८१

लुम्विनी प्रदेश मातहतमा रहेका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल पछिल्ला पाँच वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएको छ ।

आर्थिक वर्ष २०८०-०८१ मा पनि स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य-मुख्य सुचांकहरुको आधारमा गरिएको मूल्यांकनमा प्रदेश मातहत अन्तर्गत रहेका अस्पतालहरु मध्ये बर्दिया अस्पताल पहिलो हुन सफल भएको हो ।

यसअघि २०७७/०७८/० ८० मा पनि पहिलो भएको थियो । २०७९ मा भने दोस्रो भएको थियो । स्वास्थ्य निर्देशनालय लुम्विनीले लमहीमा आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समिक्षामा ७२.४२ प्रतिशत अंक ल्याएर बर्दिया अस्पताल प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले जानकारी दिनुभयो।

त्यसैगरी लुम्विनी प्रादेशिक अस्पताल ६८.०९ प्रतिशत अंक ल्याएर दोस्रो र अर्घाखाँची अस्पताल ६३.५४ प्रतिशत अंक ल्याएर तेस्रो भएका छन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, अस्पताल प्रशासन, सुशासन, जवाफदेहिता लगायतका सूचांकका आधारमा बर्दिया अस्पताल अब्बल बन्दै आएको छ ।

५० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्ति र उपकरणको अभावका बीच पनि अस्पतालले स्तरीय सेवा प्रदान गर्दै आइरहेको मेसु डा. पाण्डेले बताए । जनशक्ति अभावबीच न्यूनतम जनशक्तिले पनि अत्याधुनिक प्रयोगशाला, सुत्केरी सेवा, चौविसैं घण्टा ईमरजेन्सी र फार्मेसी खुला रहने गरेको मेसु डा. पाण्डेले बताए ।

पछिल्लो समय मिर्गौला रोगका बिरामीलाई डायलाइसिस सेवा समेत अस्पतालले प्रवाह गर्दै आएको छ । उपचार सेवा राम्रो भएपछि बर्दिया अस्पतालमा विरामीको चाप बढेको छ।

Tags: Bardiya hospitalDr. Subhash PandeyLumbeni Province
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट मंसिर २८ र २९ मा हुने

Next Post

कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेन्टरकाे उद्घाटन

Related articles

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

14 hours ago
782
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

1 day ago
822
भक्तपुर क्यान्सर अस्पतालले म्यामोग्राफी सेवामा ५० प्रतिशत छुट दिने घोषणा
News

भक्तपुर क्यान्सर अस्पतालले पूर्व नेपालमा क्यान्सर रोगको निःशुल्क शिविर संचालन गर्ने

3 days ago
852
मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त
News

मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त

3 days ago
794
नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न
News

नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल्स तथा कस्मसयुटिकल संघ (फ्यानक्यान) को वार्षिक साधारण सभा सम्पन्न

4 days ago
855
काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)
News

काठमाडौंमा सम्पन्न भयो भारतको बीएलके म्याक्स हस्पिटलद्वारा आयोजित “कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम (CME)

4 days ago
807
Next Post
कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेन्टरकाे उद्घाटन

कपिलवस्तुको बाणगंगामा डायलाइसिस सेन्टरकाे उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,034)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In