आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

मुनाफाभन्दा पहिले जीवन राख्न गिलियड साइन्सेसलाई एएचएफको सुझाव

Nam Raj Bhatta by Nam Raj Bhatta
July 17, 2023
in News
A A
0
मुनाफाभन्दा पहिले जीवन राख्न गिलियड साइन्सेसलाई एएचएफको सुझाव
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, १५ असार २०८०

विशाल औषधि निर्माता कम्पनी ‘गिलियड साइन्सेस’ लाई मुनाफाभन्दा पहिले जीवनलाई राख्न एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले सुझाव दिएको छ ।

गिलियड कम्पनीले उत्पादन गर्ने एचआईभी र हेपाटाइटिस सीको औषधि विश्वव्यापीरूपमा सहज उपलब्ध हुने वातावरण मिलाउनुपर्ने एएचएफको माग छ ।

गिलियड कम्पनीद्वारा उत्पादन हुँदै आएको विभिन्न औषधिमध्ये एचआईभी र हेपाटाइटिस सीको औषधि निम्न आयका भएका मुलुकका जनताको पहुँचमा पुग्न जरुरी रहेको एएचएफ नेपालका कार्यक्रम प्रबन्धक दिब्यराज जोशीले बताए ।

‘जीवनरक्षक औषधिहरूको मूल्य अत्यधिक निर्धारण गरिएको तथा यसले निम्न आय भएका देशहरूमा केही औषधिहरू दर्ता गर्न इन्कार गरेका कारण एएचएफले औषधि कम्पनीको उक्त रवैयाको विरोध गरेको हो,’ प्रबन्धक जोशीले भने ।

विश्वकै शीर्ष १५ औषधि कम्पनी मध्येमा पर्ने गिलियड औषधि कम्पनीले २७ अर्ब डलरभन्दा बढी मुनाफा आर्जन गरिसकेको छ । सन् २०२१ मा मात्रै यस कम्पनीले आफ्नो सीईओलाई १९ मिलियन डलरभन्दा बढी भुक्तानी दिएको थियो ।

प्रबन्धक जोशीका अनुसार एएचएफले उक्त औषधि कम्पनीको व्यवहारको विरोधमा विश्वव्यापीरूपमा नै विभिन्न प्रकारका विरोधका कार्यक्रम गरिरहेको छ ।

Tags: Ahf nepalCorona Virus #Covid19Divya Raj Joshi
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. गोइतको अध्यक्षतामा चिकित्सक संघ दाङ शाखाको नयाँ कार्यसमिति चयन

Next Post

मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी

Related articles

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 hours ago
782
स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #heartcheckup
News

स्वास्थ्य पत्रकारहरुको निःशुल्क मुटु परीक्षण #HeartCheckup

23 hours ago
810
पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड
News

पशुपन्छी क्षेत्रका सरोकारवालाले रेबिजविरुद्धमा एकजुट भएर लड्न जोड

2 days ago
819
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो
News

सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण गरियो

3 days ago
1.1k
ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #grandehospital
News

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना #GrandeHospital

3 days ago
892
डेंगुको संक्रमण ७२ जिल्लामा फैलियो
News

सुदूरपश्चिममा डेङ्गुबाट आठ सय बढी सङ्क्रमित #Dengue

3 days ago
793
Next Post
मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी

मनाङमा पनि देखियो लम्पी स्किन रोग, १५ सय भन्दा बढी गाइगोरु बिरामी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Dengue niyantran awareness message Bajhang Health Office
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In