आज मिति : २०७९ असार १७
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम द्वारा क्वारेन्टाइनमा योग र औषधि वितरण #Covid19

HNN Staff by HNN Staff
June 7, 2020
in News
A A
0
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम द्वारा क्वारेन्टाइनमा योग र औषधि वितरण #covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

अछाम ,२५ जेठ

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र अछामले कोरोना बिशेष कार्यक्रम अन्तर्गत योग तथा तनाब व्यवस्थापनका साथसाथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक गुडुचि चुर्ण,अश्नगन्धा चुर्ण,अमलाकिचुर्ण , शिलाजित क्याप्सुल ,बितरण गरेको छ।

यस कार्यक्रम शुभारम्भ जेठ १५ गते जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी,प्रहरी नायब उपरीक्षक भवानी बक्स गणका प्रमुख सेनानी , समन्वय समितिका पदाधिकारी, मङ्गलसेन नगरपालिकाका पदाधिकारीका साथै कोरोना नियन्त्रण अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ३ दिने योग शिविर संचालन साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु बितरण गरी कार्यक्रमको शुभारम्भ गरेको थियो।

अछाम जिल्ला बाहिर तथा बिदेश बाट आएर क्वारेन्टाइनमा रहेकालाई लक्षित गरेर कार्यक्रमको संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका कार्यालय प्रमुख श्री गजेन्द्र प्रसाद कुशवाहाले बताउनु भयो।

अछामको मङ्गलसेन वडा न. ३ स्थित शिव निवास आधारभुत बिद्यालय, ज्ञान दिन आधारभुत बिधालय र वडा न . ६ समेत मालिका आधारभुत बिधालयमा १५७ जनालाई छुट्टाछुट्टै क्वारेन्टाइनमा ३ दिनका दरले योग तथा तनाव व्यवस्थापनका साथसाथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने औषधि बितरण गरेको र शारीरिक , मानसिक स्वास्थ्यमा सुधार आउने अपेक्षा लिएको र कोरोना नियन्त्रणमा आयुर्वेदिक चिकित्सा पद्धतिको महत्त्वपूर्ण भूमिका रहने अछाम जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका वैद्य श्री खडक बहादुर बमले बताउनु भयो । यो कार्यक्रम नियमित रुपमा अछामको विभिन्न क्वारेन्टाइनमा चलिरहेको छ।

Tags: #AchhamAyurvedaCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे #Covid19

Next Post

स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट डा. देवकोटालाई हटाइयो

Related articles

Teaching hospital photo
News

त्रिवि शिक्षण अस्पतालले फेरि स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय

24 hours ago
483
Nepal medical association
News

ट्राफिक प्रहरीद्वारा डा. घिसिङलाई कुटपिट गरिएको घटनाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

2 days ago
485
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त
News

सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

3 days ago
520
डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन
News

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

4 days ago
576
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो
News

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

4 days ago
733
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा
News

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

5 days ago
523
Next Post
स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट डा. देवकोटालाई हटाइयो

स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट डा. देवकोटालाई हटाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

Measuring blood pressure

नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप #BloodPressure

2 years ago
471
Dr. Sumit acharya, consultant nephrologist and renal transplant physician

9 things you need to know about Renal Transplantation

2 years ago
472
विश्वभर कोरोना सन्क्रमितको संख्या डरलाग्दो बनेको डब्लुएचओको भनाई #covid19

कोरोना भाइरस बिरुद्धको उपयुक्त खोप पत्ता लगाउन नसकिने : विश्वस्वास्थ्य संगठन

2 years ago
471

Don't Miss

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

डा. शिवेन्द्र झा सहित यी हुन् १४ हस्पिटलका मंकिपक्स फोकल पर्शन

June 27, 2022
576
डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
733
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
523
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
585
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,457)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In