Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine

Nam Raj Bhatta by Nam Raj Bhatta
January 30, 2021
in News
Reading Time: 1 min read
A A
0
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यकाको महाधिवेशन सम्पन्न #AayurvedMedicine
602
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १७ माघ २०७७

नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बाग्मति प्रदेशका अध्यक्ष लेखनाथ भूसालको सभाध्यक्षता, माननीय रमा आलेमगर उधोग, वन, पर्यटन तथा वातावरण समिति सभापतिको प्रमुख आतिथ्यतामा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं भक्तपुर र ललितपुर जिल्लाको प्रथम सँयुक्त जिल्ला भेला तथा ऐतिहासिक प्रथम जिल्लागत अधिबेशन २०७७ काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ काठमाडौं शाखाको अध्यक्षमा होम बहादुर नगरकोटी सर्वसम्मत चयन हुनुभएको हो। नगरकोटीको अध्यक्षता सहित ९ जनाको कार्यसमिति गठन भएको छ।

त्यसैगरी उपाध्यक्षमा बिक्रम खड्का , सचिबमा बासु अधिकारी , कोषाध्यक्षमा सुजन अधिकारीलाई‌ मनोनयन गरेको छ।सदस्यहरुमा बिष्णु आचार्य , धुर्ब कुमार खनाल , प्रकाश दुवाडी , हरिष बहादुर धानुक र सुमन थापा मगर रहनु भएको छ।

received 1567600493449214

यस्तै गरी नेपाल आयुर्वेद औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको अध्यक्षमा गोपाल दहाल सर्वसम्मत
निर्वाचित हुनुभएको हो।  दहालको अध्यक्षता सहित ७ जनाको कार्यसमिति गठन भएको छ।

त्यसैगरी उपाध्यक्षमा प्रयास श्रेष्ठ सचिबमा अरबिन्द कुमार चौधरी , कोषाध्यक्षमा राम किशोर शाह मनोनयन गरेको छ।
सदस्यहरुमा कल्पना केसी, महावली शाह र हाकिम राय रहनु भएको छ।

received 2876995819239832

त्यस्तैगरी भक्तपुर जिल्ला अन्तर्गत नेपाल आयुर्वेद औषधि व्यवसायी संघको अध्यक्षमा असिम बैध निर्वाचित हुनुभएको छ।

उपाध्यक्षमा रोसन लामा , सचिबमा बिजय केसी र कोषाध्यक्षमा जयन्ती शिवाकोटी चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा श्याम सुन्दर ह्याङ्गोमिखा चयन गरेको छ।

यस कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।

received 157612215982816

 

महाधिवेशनमा नरदेवी आयुर्वेदिक अस्पतालका निर्देशक डा.प्रदिप केसी, नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवाली , सिहंदरवार बैद्दखानाका पबन्ध निर्देशक डा.बंशदिप खरेल , नेपाल आयुर्वेद काउन्सिलका रजिष्ट्रार डा. नारायण श्रेष्ठ , नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामीछाने ,  औषधि व्यवस्था विभागका वरिष्ठ औषधि ब्यबस्थापक तथा सुचना अधिकारी सन्तोष केसी ,  नेपाल आयुर्वेद उत्पादक सङ्घका बिनोद पौडेल लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Tags: Bagmati ProvinceCorona Virus #Covid19Kathmandu Bhaktpur LalitpurNepal aayurved doctorNepal Aayurved medicine kathmandu
SummarizeShare249ScanTweet147

Related articles

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.