भारतमा कोरोना सन्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। अझै पनि सुदुरपस्चिमका धेरै जसो मानिसहरु भारतमै रहेका छ्न भने केही लकडाउनको बेला घर फर्केका छ्न। भारतमा कोरोना सन्क्रमितको संख्या ५५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १८ सय पुगेको छ।
कांग्रेसको पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत तथा विज्ञ क्षेत्रबाट केन्द्रीय सदस्यमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र निर्वाचित भएका छन्। लामो समयदेखि चिकित्सा सेवा तथा सामाजिक कार्यमा...








