Magnus pharma
आज: २०८२ चैत्र ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्बजनिक

Nam Raj Bhatta by Nam Raj Bhatta
March 5, 2021
in Lifestyle
Reading Time: 1 min read
A A
1
डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्बजनिक
610
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बुटवल , २१ फागुन २०७७

लोकप्रिय सर्जक डा. विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्वजनिक भएको छ। पेशाले चिकित्सक समेत रहेका सर्जक भट्टराईको उक्त गीतमा गायिका अस्मिता अधिकारी र गायक दिप गज्मेरले स्वर दिएका छन्। दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको घरबार बोलको गीतमा र्यापर जगत तिरुवाले पनि साथ दिएका छन्।

 

गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ। मुनाल शिशिर कोइरालाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा चक्र बम, सिर्जना जिसी र सुरेन्द्र बस्यालको नृत्य रहेको छ। भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन भने सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेका छन्। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन्।

received 187629586116953

गीतमा प्रेमीले प्रेमिकालाई सुख दुख घरबार गरी सँगै बस्न आग्रह गरेका छन्। तर प्रेमिकाले भने देखाउनलाई घरबार गर्ने प्रेमीको भरमा कसरी पर्ने भन्दै शंका व्यक्त गरेकी छन्। प्रेममय भावले ओतप्रेत रहेको यो गीत एस थ्रि के इन्टरटेनमेन्ट प्रालिको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।

Tags: #ButwalCorona Virus #Covid19dr.bishnu murti BhattaraiGharwar
SummarizeShare259ScanTweet146

Related articles

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धामी: मिलनसार, सुशासन र परिवर्तनका पर्यायबाची

by Nam Raj Bhatta
June 9, 2025
0

जुम्ला, २६ जेठ २०८२ डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व...

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

डा. रमेशसिंह भण्डारीको ‘कसरी भनूँ म’ नयाँ गीत सार्वजनिक

by Nam Raj Bhatta
February 17, 2024
0

काठमाडौं, ५ फागुन २०८० त्रिवि शिक्षण अस्पतालका प्राध्यापक एवम् कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले 'कसरी भनूँ म' बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। गीतको रचना डा. भण्डारी...

An image showing a Nepali family in Kathmandu, caring for their children during winter. The family members have distinct Nepali features, such as darker skin tones and typical Nepali facial characteristics. They are dressed in warm, culturally appropriate winter clothing like jackets, shawls, and traditional Nepali hats. The setting is an urban street in Kathmandu with local shops and traditional Nepali architecture in the background. The parents are engaged in activities like wrapping the children in warm clothes and providing them with warm drinks or food, illustrating the care taken during the cold months in a Nepali urban environment. AI generated.

जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

by HNN Staff
January 22, 2024
0

जाडोमा बच्चाहरूको स्याहार विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, किनभने यस समयमा वातावरण नाजुक हुन्छ र बच्चाहरू विभिन्न स्वास्थ्य समस्याहरूको सामना गर्न सक्छन्। "जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी...

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

सेती अस्पतालमा पहिलोपटक युरोलोजी सेवा बिस्तार #SetiHospital #Urology

by Nam Raj Bhatta
September 19, 2022
0

कैलाली, ३ असोज २०७९ सुदुरपश्चिम प्रदेशका जनताहरूले सरकारी तहमा पहिलोपटक युरोलोजी (अर्थात मृगौला तथा मुत्ररोग) सम्बन्धि विशेषज्ञ सेवा पाएका छन। यहि असोज १ गते देखि निरन्तररुपमा धनगढी स्थित...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    612 shares
    Share 245 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    657 shares
    Share 294 Tweet 151
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कान्ति र भक्तपुर क्यान्सर अस्पतालबीच क्यान्सर उपचारमा सम्झौता
  • किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital
  • ‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न
  • नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.