आज मिति : २०८२ मंसिर १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोभिड -१९ र नेपाली औषधि बजारको परिदृश्य

HNN Staff by HNN Staff
June 27, 2020
in Health, News
A A
0
कोभिड -१९ र नेपाली औषधि बजारको परिदृश्य
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ राजेश आचार्य 

भेगा फर्मास्यूटिकल्स प्रा. लि.

सम्पूर्ण विश्व नै यस कोभिड -१९ को महामारीबाट त्रसित र ग्रसित भएको सन्दर्भमा नेपाली औषधि बजार पनि यसबाट अछुतो रहने कुरा सोच्न सकिदैन । यस महामारी पश्चात् पनि समग्र औषधि बजारको गतिशिलता र यस व्यवसाय संग सम्बन्धित पेशाकर्मीको मनोविज्ञान थोरै भएपनि परिवर्तन हुने आकलन गर्न सकिन्छ । रुघाखोकी अथवा अन्य सामान्य मौसमी रोगको उपचारका लागि हतारिदै अस्पताल धाउन पर्दैन भन्ने बिरामीको मनोविज्ञानमा आएको परिवर्तनले आवश्यकता भन्दा बढी औषधिको प्रयोगलाई थोरै भएपनि निरुत्साहित गरेको छ।

प्रधानमन्त्री ज्यूले भने जस्तैः नुन -पानी बेसार प्रयोगको प्रसङ्ग यहाँ समय सान्दर्भिक हुन सक्छ। यसर्थ सामाजिक र आर्थिक गतिविधि नै आधा जस्तो भएको अवस्थामा बजार आकार केहि खुम्चिएको देखिए पनि भोलिको दिनमा आशा गर्ने ठाउँ पनि उत्तिकै देखिन्छ ।

न्यूनतम भन्दा न्यूनतम ब्यापारका वीच पनि यो विषम परिस्थितिमा कर्मचारी पालेर थेगी बस्न आफैंमा चुनौतीपूर्ण कार्य हो । धेरै संस्थाहरुले यस्तो असहज अवस्थामा पनि कार्य सम्पादन सुचारू राख्दै असल व्यवस्थापनको परिचय मात्रै दिएका छैनन् कि देशकै अर्थतन्त्रलाई पनि भोलिका दिनमा राम्रै टेवा दिन सक्छौं भन्ने संदेश दिदै उद्दमशिलतालाई पनि थप प्रोत्साहन दिएका छ्न।

अर्को तर्फ नयाँ लगानीको व्यवसाय तथा स्थापित भै नसकेका व्यवसायहरुलाई बैंकको व्याजदर थपिदै जाने , खर्चको अनुपात कायमै रहने तथा बजार पुरानै लयमा फर्कन धेरै समय लाग्ने अवस्थामा टिकाउ राख्न निकै गाह्रो पर्ने निश्चित प्राय नै छ ।

ठूलो पुजी यस यस क्षेत्रमा बाहिरबाट पनि नभित्रीने र स्वदेशी लगानीकर्ता पनि यस महामारीको परिदृश्यमा आकर्षित नहुने अवस्थाले थप गाह्रो पक्कै पनि बनाउने छ। साथसाथै नियमित एलोपेथिक र आयुर्वेदिक औषधिका अलवा मास्क , स्यानिटाइजर , Gloves , Handwash , Disinfectants को स्वदेशमै उत्पादन लगायत बिक्रि बितरणको राम्रो संभावना देखिए संगसंगै काम गर्ने जमात र मनोविज्ञानका अगाडि यस महामारीको समयमा र यस पश्चात पनि आश गर्ने ठाउँहरु प्रशस्तै देखिन्छ ।

Tags: Corona Virus #Covid19Rajesh acharyaVega pharmaceuticals pvt.ltd
Nisarga hospital Dhangadhi
Previous Post

सुदुरपश्चिम प्रदेशको सक्रिय आदर्श नव युवा क्लब द्वारा रक्तदान कार्यक्रम सम्पन्न #Covid19

Next Post

नेपालका ७७ वटै जिल्लामा कोरोना फैलियो , आज थप ५५४ जना संक्रमीत थपिए #Covid19

Related articles

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

1 day ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

2 days ago
778
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

2 days ago
812
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

3 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

6 days ago
866
बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

6 days ago
826
Next Post
आज संक्रमितको नयाँ रेकर्ड : ६७१ जनामा कोरोनाको पुष्टि  #Covid19

नेपालका ७७ वटै जिल्लामा कोरोना फैलियो , आज थप ५५४ जना संक्रमीत थपिए #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.