Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19

HNN Staff by HNN Staff
July 5, 2020
in Health
Reading Time: 1 min read
A A
0
सरकारले कोभिड-१९ परीक्षणमा लगाएको सिंडीकेटबाट स्थानीय तहमा संक्रमण बढ्ने #Covid19
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ नमराज भट्ट

काठमाडौं , २१ असार 

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या दिनहुँ बढिरहेको अवस्थामा परीक्षणको दायरा भने घट्दै गइरहेको छ । असार ६ गते मन्त्रालयको आयोजित पत्रकार सम्मलेनमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट निजी प्रयोगशालाहरुलाई पनि सहभागिता गराउने गरी दैनिक १० हजारको हाराहारीमा पिसिआर परीक्षण हुने घोषणा समेत गरेका थिए। तर, घोषणाको कार्यान्वयन गर्नमा सरकार चुकेको छ ।

काठमाडौंमा अहिले ३० जना संक्रमितहरूको संक्रमण स्रोत थाहा नपाइएकोले स्थानीयतहमा संक्रमण सुरु भइसकेको कुरा नकार्न सकिँदैन। भर्खरै मात्र काठमाडौंको ढलहरुबाट नमुना परीक्षण गर्दा कोभिड-१९ को जीवाणु फेला परेको कुरा बाट पनि काठमाडौंमा स्थानीय तहको संक्रमण सुरु भइसकेको कुरा प्रमाणित हुन्छ।

यसरी स्थानीय तहमा नै संक्रमण सुरु भइसकेको अवस्थामा भने सरकारले पि सि आर परीक्षणको संख्या घटाएको छ । असार १५ गते भन्दा अगाडिसम्म प्रत्येक दिन ६ हजारको हाराहारीमा परीक्षण भइरहेको अवस्था थियो भने असार १५ गते पछाडि परीक्षण दायर ४५०० मा झरेको छ। विगतमा २२ वटा सरकारी प्रयोगशालाहरु बाट परीक्षण भइरहेको अवस्था थियो भने अहिले केहि सरकारी प्रयोगशालाहरुमा परीक्षण रोकिएको अवस्था छ। माहाराजगंज टिचिङ अस्पतालमा पनि किट सकिएको भनेर परीक्षण रोकिएको छ। यसैगरी धेरै ठाउँमा स्वाब संकलन पनि रोकिएको अवस्था छ।

हालसम्म नेपाल जनस्वास्थ्य प्रयोगशालाले तीनवटा निजी प्रयोगशाला हरुलाई कोभिड-१९ परीक्षण गर्न सक्ने अनुमति दिएको छ। तर सो अनुमति दिइएको एक हप्ता बितिसक्दा पनि परीक्षण गर्न भने दिइएको छैन। अनुमति पाएका प्रयोगशाला सञ्चालकहरूले सरकारले कोभिड-१९ परीक्षणमा सिंडीकेट लगाएको भनेर गुनासो गरेका छन्। एक निजी प्रयोगशालाका संचालक को अनुसार
कोभिड-१९ परीक्षणको लागि सरकारले तोकेको मापदण्ड पुरा गर्न हामीले लाखौं रुपैयाँको लगानी गरि सकेका छौं र सर्वसाधारण जनताहरु परीक्षणको नतिजा नपाउँदा आत्महत्या गरेको अवस्थामा पनि सरकारले यसरि सिंडीकेट लगाउनु धेरै नराम्रो कुरा हो भन्छन्।

स्थानीय तहमा नै संक्रमण सुरु भइसकेको अवस्थामा स्वेच्छाले ससुल्क परीक्षण गराउन चाहनेहरुले सरकारी अथवा निजी मध्ये आफूलाई पायक पर्ने र सजिलो हुने जुनसुकै प्रयोगशालाबाट पनि परीक्षण गराउन पाउनुपर्छ। अहिले सो इच्छाले परीक्षण गराउन चाहने व्यक्तिहरूले पाटन अस्पताल ,वीर अस्पताल र  टिचिङ अस्पतालबाट मात्र सशुल्क परीक्षण गराउन पाउने व्यवस्था गरिएको छ । तर सरकारी प्रयोगशाला भन्दा दुई गुणा बढी व्यवस्थित तथा स्तरीय निजी प्रयोगशालालाई भने सरकार ले तोकेकै दरमा परीक्षण गर्न दिइएको छैन।

सरकारी प्रयोगशाला त्यति व्यवस्थित नहुने र परीक्षण गर्न जाँदा लाइन बस्नुपर्ने र भिडभाड हुने भएको हुनाले सोइच्छाले परीक्षण गराउन चाहने व्यक्तिहरूले निजी प्रयोगशालालाइ नै रोज्ने गर्छन्। सरकारीको तुलनामा निजी प्रयोगशालाले परीक्षणको नतिजा पनि चाँडै दिने भएको हुनाले निजी प्रयोगशालालाई बढी रुचाइएको हो तर अहिले सरकारले निजीलाई परीक्षण गर्न नदिने प्रवृतिको कारण काठमाडौंमा स्थानीयतहको संक्रमण दर बढ्नसक्ने देखिन्छ।

Tags: # PCR machine#Health and population ministry#Teaching HospitalBir HospitalCorona Virus #Covid19Patan hospital
SummarizeShare234ScanTweet146

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.