Magnus pharma IRGONOL cream Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu
आज: २०८३ बैशाख ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हृदयघातको जोखिमबाट कसरी बच्ने ? #HeartAttack

HNN Staff by HNN Staff
November 9, 2020
in Fitness, Health
Reading Time: 1 min read
A A
3
Heart attack symptoms and good habits

Heart attack symptoms and good habits

638
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मुटु मांशपेशीहरुले बनेको अंग हो जसले शरीरका विभिन्न अंगहरुमा रगत पम्प गर्छ । मुटुको रक्त प्रवाहित गर्ने धमनीहरुमा जब रोकावट आउँछ, त्यस हिस्सामा रक्त सञ्चार नहुँदा मांसपेशीहरु मर्न थाल्छन् । यसबाट मुटुको क्रिया प्रभावित हुन्छ र यसैलाई हार्ट अट्याक भनिन्छ । हृदयघात आकस्मिक दुर्घटना हो । हृदयघात हुनु भनेको मुटुको कार्यसंचालनमा आकस्मात अवरोध पैदा हुनु हो ।

यस प्रकारको बिमारीबाट बच्नका लागि सबैभन्दा पहिले आफ्नो बानी व्यहोरा सुधार्नुपर्छ । तलका कुराहरु अनुशरण गरेर मुटुरोगबाट पर बस्न सकिन्छ ।

१ . कोलस्ट्रोल नियन्त्रण गरौं । कोलस्ट्रोल बढ्यो भने मुटुसँग सम्वन्धित रोगहरुको खतरा रहन्छ । त्यसैले उच्च रक्तचाप र बढेको कोलस्ट्रोललाई नियन्त्रण गर्नका लागि औषधि र डाइटमा विशेष ध्यान दिनु आवश्यक छ ।

२. धुम्रपानका कारण हार्ट अट्याक भएका व्यक्तिहरु धेरै हुन्छन् । एक पटक हार्ट अट्याक भइसकेका व्यक्तिहरुले भूलेर पनि फेरि धुम्रपान गर्नु हुँदैन । रोमका सेन फिलिप्पो नेरी हस्पिटका फ्यूरियो कोलिबिच्चीले आफ्नो सोधमा पाएका थिए कि हृदयघातपछि पनि जसले फेरि धुम्रपान गर्न थाल्छन् उनीहरु एक वर्षभित्र मर्ने सम्भावना प्रबल हुन्छ ।

http://4.188.83.218/static/3592.jpgnews/30-percent-nepalese-high-blood-pressure/

३. मोटोपनाले पनि मुटुमा विभिन्न समस्या निम्त्याउन सक्छ । त्यसैले आफ्नो उमेर र लम्बाईको हिसाबले आफ्नो आदर्श तौल पत्ता लगउने र उक्त तौल पाउनका लािग कडा मिहिनेत गरौं ।

४ .सुगरका रोगीहरुमा धमनिहरुमा रगतको ढिक्का बन्ने सम्भावना प्रबल हुन्छ । यदि रोगीलाई मधुमेह छ भने मधुमेह नियन्त्रण गर्ने औषधि लिनु अति आवश्यक छ ।

५ . बदामले रक्तनलीमा सकारात्मक प्रभाव पार्छ । साथै यसले हानिकारक कोलस्ट्रोल कम गर्न पनि तपाईंलाई मद्दत गर्छ । यसमा भिटामिन ई, म्याग्नेसियम, फाइबर र पोटासियम आदि हुन्छन् जसले मुटुका लागि सुरक्षा कवचको काम गर्छन् । हार्ट अट्याकबाट बच्नका लागि तारिएको र भुटिएको खानेकुरा तथा नुनको कम सेवन गर्नुपर्छ ।

http://4.188.83.218/static/3592.jpghealth/kunal-bikram-shah/

६ . खानामा तेलको प्रयोगले ब्लकेज तिव्ररुपमा बढ्छ । त्यसैले तेलको कमभन्दा कम प्रयोग गर्नुपर्छ । त्यसो त तेलमा आफ्नै कुनै स्वाद पनि हुँदैन । यदि तपाईंलाई तेल प्रयोग नगरी भएन भने जैतुनको तेल प्रयोग गरौं । जैतुनको तेलमा फ्याटी एसिड प्रचुर मात्रामा हुने भएकाले मुटु रोगको खतरालाई कम गर्छ ।

७ . नियमितरुपमा आधा घन्टासम्म हिँड्ने, योग तथा व्याम गर्ने गर्नाले हार्ट अट्याकको खतराबाट सजिलै बच्न सकिन्छ ।

http://4.188.83.218/static/3592.jpghealth/health-benefits-fish/

http://4.188.83.218/static/3592.jpgarticles/relation-heart-kidney/

Tags: FeaturedHealth SymptomsHeart AttackHeart Health
SummarizeShare285ScanTweet147

Related articles

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

by Nam Raj Bhatta
April 15, 2026
0

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    632 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    676 shares
    Share 302 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भेरी अस्पतालको कर्मचारीले बिरामीको गहना चोरेको खुलासा
  • स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान
  • लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. विष्णु गौतम नियुक्त
  • नेपालका ६ जिल्लामा बर्डफ्लु फैलियो, १ लाखभन्दा बढी पंक्षीको नष्ट
  • ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.