Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चाडबाड भन्दा स्वास्थ्य ठुलो #HealthFirst

HNN Staff by HNN Staff
October 6, 2021
in Articles
A A
0
चाडबाड भन्दा स्वास्थ्य ठुलो #HealthFirst
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍डा. बिकास रिजाल
कन्सल्टेन्ट फिजिसियन

दशैं तिहार र छठ पर्व जस्ता महत्वपूर्ण  चाड पर्व नजिकिँदै छ। कोरोना भाइरसका कारण यो बर्षको चाडपर्व पनि फिक्का जस्तै हुने भएको छ। गाउँघर तिर होस या सहर सबैतिर माहामारीको त्रास छ।

गत बर्षदेखि दशै तिहार र छठ लगायतका चाडपर्वहरूमा भेटघाट गर्ने, किनमेल गर्ने‌ र टिका थप्न जानेभन्दा महामारीलाई मध्य नजर गर्दै पर्याप्त स्वास्थ्य सजगता अपनाउनु जरुरी छ।

You might also like

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

August 4, 2026
“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

April 9, 2026

कोरोना भाइरसको संक्रमणले धनी, गरिब, नेता, कार्यकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि छोडिरहेको छैन भन्ने उदाहरण थुप्रै छ। हाम्रो देशमा पनि बिगत २ वर्ष देखि सुरु भएको संक्रमण आइपुग्दा लाखौं सँख्यामा संक्रमण भइसकेका छन् र मृत्यु हुनेको संख्या पनि हजारौँको सङ्ख्यामा छ।

यो महामारीको चपेटाबाट देशका कुनै पनि जिल्ला बच्न सकेको छैन । यसको खोप पूर्ण रुपमा लगाइसकेको छैन। त्यसैले यसबाट बच्ने एउटै उपाय भनेको स्वास्थ्य सचेतना अपनाएर जिउनु हो। भिडभाडमा नजाने, मास्क लगाएर मात्र बाहिर निस्कने, अनावश्यक रुपमा बाहिर नजाने, सावुनपानीले नियमित हात धुने, सेनिटाइजर लगाउने, स्वस्थकर खानेकुरा खाने र व्यायाममा ध्यान दिनु नै यो महामारीबाट बच्ने सचेतना हो।

हामी चिकित्सकहरुले पनि यही कुरालाई महत्व दिइरहेका छौं। स्वास्थ्य संबेदनशीलतालाई ध्यानमा राखेर हामीलाई पनि घरमै बसेर चाडपर्व बनाउने बाध्यता आएको छ ।

स्वास्थ्य रहे दशै तिहार त अर्को वर्ष पनि मनाउँला तर स्वास्थ्य नै रहेन भने चाडपर्वको अर्थ रहदैन। कोरोना भाइरस समुदाय स्तरमा फैलिइसकेकाले सचेतना अपनाउन अत्यन्त जरुरी छ।

विशेष गरी दीर्घरोगीका बिरामीहरुले आफ्नो स्वास्थ्यको बारेमा विशेष ध्यान पुर्याउनुहोला । कुन समयमा कुन औषधि खानुपर्छ ध्यान दिनु जरुरी छ। सुगर, प्रेसर, कोलेस्टेरोल जस्ता बिरामीहरुले पनि नियमित रुपमा खाना खाने, सरसफाईमा ध्यान दिनु पर्ने हुन्छ। ज्वरो, रुघाखोकी तथा स्वासप्रस्वासमा एक्कासी कुनै समस्या आएमा चिकित्सक तथा स्वास्थ्यकर्मी संघ परामर्श लिनुपर्दछ।

http://4.188.83.218/static/3592.jpghealth/caution-heart-patient-dashain-corona/

Tags: FestivalsPublic Health
SummarizeShare237ScanTweet147
Previous Post

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

Next Post

बाथरोगको समयमै उपचार गर्नुपर्छ, सन्दर्भ बाथरोग दिवस

Related articles

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

Next Post
Bath Rog Dr Arun Gupta

बाथरोगको समयमै उपचार गर्नुपर्छ, सन्दर्भ बाथरोग दिवस

Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    839 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    698 shares
    Share 279 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा
  • ॐ अस्पतालमा बिरामी सुरक्षा र आकस्मिक उपचार सुदृढ बनाउन ‘बेसिक लाइफ सपोर्ट’ कार्यशाला
  • नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.