दसैं र कोरोनामा मुटु रोगीले किन बढी सचेत हुनुपर्छ?

नेपालीले विशेष रुपमा मनाउने चाडपर्व दसैं हो। यो समयमा कोरोनाको संक्रमण दैनिक बढ्दो छ। कोरोना संक्रमणको बढी जोखिममा रहेका समूहमध्ये मुटु रोगी पनि एक हुन्। संक्रमण भएपछि अवस्था गम्भीर हुने र मृत्यु हुने सम्भावना मुटु रोगीमा बढी हुन्छ। अन्य व्यक्तिको तुलनामा कोरोना संक्रमण हुँदा निको हुने सम्भावना पनि कम हुन्छ। मुटु रोगीको शरीरमा रोग प्रतिरोधात्मक … Continue reading दसैं र कोरोनामा मुटु रोगीले किन बढी सचेत हुनुपर्छ?