10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डेंगु ज्वरो (Dengue Fever) के हो र कसरी बच्ने #Dengue

HNN Staff by HNN Staff
June 14, 2024
in Articles
Reading Time: 1 min read
A A
0
Dengue niyantran awareness message Health Directorate Hetauda

Dengue niyantran awareness message Health Directorate Hetauda

587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

डेंगु ज्वरो Aedes Aegypti (एडिज एजिप्टाई) जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो अलि ठूलो आकारको र छिर्केमिर्के रंगको हुने गर्दछ । यो लामखुट्टे शहरी तथा शहर उन्मुख ठाँउहरुमा बढी पाइने गर्दछ ।

डेंगु ज्वरो अतितीब्र  खाले विषाणुजन्य रोग हो । यसका लक्षणहरुमा एक्कासी ३ देखि ५ दिन सम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, आँखाको गेडा दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबरहरु आउने गर्दछन् । केही बिरामीमा सुरुमै शरीर भरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डीफोर जस्तो डाबरहरु देखिन्छन् । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने र छालामुनि रक्त स्राव हुने हुन्छ । तर डेंगु हेमोरेजिक फिभर संलग्न नभएका खण्डमा मृत्युदर ज्यादै न्यून हुन्छ ।

यस्ता बिरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नु पर्दछ । यो रोगका बिरामीहरु सामान्य तया वैशाख देखि मंसिर महिना सम्म देखिने गरेका छन् ।

Dengue awareness Swasthya Karyalaya Dhangadhi
Dengue awareness Swasthya Karyalaya Dhangadhi
Dengue fever treatment ways
Dengue fever treatment ways

डेंगुबाट बच्ने उपायहरु:

यो रोगवाट बच्नका लागि समूदायको महत्वपूर्ण भूमिका हुन्छ जस्तै

  1. डेंगु लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले यसको टोकाइबाट बच्न पुरा शरीर ढाकिने कपडा लगाउने साथै शरीरका देखिने भागमा लामखुट्टेले नटोक्ने मलम जस्तै ओडोमोस लगाउने ।
  2. डेंगु सार्ने एडिज् इजिप्टी लामखुट्टे मानिसको वस्ति वरिपरि प्राकृतिक वा कृतिम रुपले जमेको पानीमा जस्तै टायर (मर्मत गर्न राखेका वा फ्याकेका), बाटा, बाल्टीन, फूल राख्ने गमला, खाल्डाखुल्डी, एयर कन्डीसनर, लोटा, कतारो, खुल्ला वोतलहरु, थोरै भन्दा थोरै पानी जम्ने विक्रो जस्ता भाडाहरु, पानी जम्मा भएको खूल्ला ट्ंयाङ्कीमा जम्मा भएको पानीमा फूल पारी वृद्धि विकास हुने भएकोले नियमित लामखुट्टेको वासस्थान खोज तथा लार्भा नष्र्ट गर्ने कार्यक्रम संचालन गर्नु पर्ने  हुन्छ ।
  3. घर विद्यालयको अध्याँरा कुना काप्चा, जस्तैस् पर्दा पछाडि, खाटमुनी, शौचालय भित्र, डेस्क बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गर्नुपर्छ ।
  4. थोरै पानीजम्ने ठाँउहरुमा पनि पानी जम्न नदिइ समय समयमा सफा गर्नु पदर्छ ।
  5. दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नु पर्छ र रोगको प्रकोप भएको वेला सम्वन्धित बिषय विज्ञहरुको सल्लाह वमोजिम लामखुट्टे विरुद्ध किटनाशक विषादी छिड्काउँ कार्यक्रम संचालन गर्नुपर्छ ।
  6. डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त संपर्क गर्नु पर्दछ । यो रोग चिकित्सक तथा स्वास्थ्यकमीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरेमा  निको हुन्छ ।

नोट:  चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि सेवन नगर्ने। 

http://4.188.83.218/static/3592.jpgarticles/dengue-ayurveda/

Tags: डेंगी #Dengue
SummarizeShare235ScanTweet147

Related articles

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता

by Nam Raj Bhatta
March 4, 2026
0

✍️ डा. सतीश कुमार साह (१) नेपालमा स्वास्थ्य क्षेत्रलाई आगामी सरकारको पहिलो प्राथमिकता किन बनाउनु पर्छ? अगामी सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्नुका धेरै ठोस कारणहरू छन्।...

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

नेपालमा मानसिक स्वास्थ्य: औषधि सेवन गर्नु लाज होइन, साहसको कदम

by Nam Raj Bhatta
February 23, 2026
0

✍️ डा. सन्दिप के.सी. नेपालको समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अझै पनि "लाज", "कमजोरी" वा "पागलपन" सँग जोडेर हेर्ने गलत धारणा गहिरो रूपमा बसिरहेको छ। धेरै मानिसहरू डिप्रेसन, चिन्ता...

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

by Nam Raj Bhatta
February 22, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर १ .NCD भनेको के हो? नेपालमा कस्ता NCD धेरै छन्? NCD भनेको नसर्ने रोग हो – एक व्यक्तिबाट अर्कोमा सर्दैन, तर भएपछि...

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

बालबालिकालाई स्क्रिन र जङ्क फुडबाट कसरी टाढा राख्ने ?

by Nam Raj Bhatta
February 20, 2026
0

✍️ डा. दिपक पौडेल मोटोपन हुनुका मुख्य कारण प्रमुख कारण खराब जीवनशैली र अस्वस्थ खानपान हो। वंशाणुगत वा हर्मोनको गडबडीका कारण, अत्यधिक गुलियो पेय पदार्थको सेवन, फास्ट फूडको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.