Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

तौल घटाउने ८ टिप्सहरु जानी राखौं

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७८ जेष्ठ १४, शुक्रबार १९:११
in Fitness
Reading Time: 1 min read
A A
0
Weight loss measure

Weight loss measure

640
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

महत्वपूर्ण ८ टिप्सहरु

१) प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुहोस्।

२) प्रतिदिनको हिँडाइमा १० देखि २५ प्रतिशत सम्म बढाएर बढी क्यालोरी खर्च गर्नुहोस्।

३) तपाईंको वर्तमान तौल र चाहिने तौल पत्ता लगाउनुहोस्।

४) मोटोपना भएमा प्रतिमहिना एक किलोको दरले तौल घटाउने योजना बनाउनुहोस।

५) वर्षमा १० किलो भन्दा बढी तौल घटाउनु हुँदैन।

Weight loss ways
Weight loss ways

६) चिल्लो र गुलियो खाना कम खानुहोस् र फलफुल सागसब्जी बढि खानुहोस्।

७) सुगर, रक्तचाप र कोलेस्ट्रोलको नियमित जाँच गर्नुहोस् ।

८) प्रयास गरेपनि तौल घटेन भने निराश नहुनुहोस्। शुरुको १/२ महिनामा तौल नघट्न सक्छ र पछि निरन्तर प्रयास गर्दा घट्न थाल्छ।

Tags: Corona Virus #Covid19Weight loss
SummarizeShare289ScanTweet146

Related articles

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

by Nam Raj Bhatta
२०७८ जेष्ठ १४, शुक्रबार १९:११
0

Kathmandu, 21 December 2025 Art of Living Nepal successfully concluded the nationwide celebrations of the 2nd World Meditation Day, marked on December 21, with widespread participation across Nepal....

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

by Nam Raj Bhatta
२०७८ जेष्ठ १४, शुक्रबार १९:११
0

काठमाडाैं, २८ साउन २०८० शहरी वातावरणमा स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । शहर बजार तीर अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ...

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

by Nam Raj Bhatta
२०७८ जेष्ठ १४, शुक्रबार १९:११
0

काठमाडौँ, ५ श्रावण २०८० कफी खानु अहिले फेसन समान बनेको छ । अझ इन्स्ट्यान्ट भन्दा अर्ग्यानिक कफीको माग बढ्दो छ । शहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र...

तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण

तालिबानसँगको लडाइँमा दुबै खुट्टा गुमाएका बुढामगरले गरे सगरमाथाको आरोहण

by Nam Raj Bhatta
२०७८ जेष्ठ १४, शुक्रबार १९:११
0

काठमाडौं, ७ जेठ २०८० पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। यो सँगै...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.