Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कस्ता लक्षणहरु देखिएमा डिप्रेसन हुन सक्ने खतरा हुन्छ?

अहिलेसम्म लकडाउन सुरु भए संगै नेपालमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या १ हजार १ सय ५ पुगेको

HNN Staff by HNN Staff
२०७७ असार १, सोमबार २०:४३
in Health
Reading Time: 1 min read
A A
3
Suicide due to depression during covid19 lockdown figures in Nepal 2020

Suicide due to depression during covid19 lockdown figures in Nepal 2020

756
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नमराज भट्ट, काठमाडौं , ०१ असार।

विश्वभरी कोरोनाको महामारी फैलिरहेको बेला लकडाउनको समयमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बड्दै गईरहेको छ।यो Lockdown ले गर्दा कोरोनाले भन्दा कैंयौ धेरै मानिसहरुको मृत्यु आत्महत्याका कारणले भएको तथ्य देखिएको छ। हिजो मात्रै भारतका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए ।

बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको थियो। अहिलेसम्म लकडाउन सुरु भए संगै नेपालमा डिप्रेसनको कारण आत्महत्या गर्नेको संख्या १ हजार १ सय ५ पुगेको नेपाल पुलिसका प्रवक्ता राज कुमार केशीले जानकारी दिएका छ्न । केशीका अनुसार प्रदेश विवरण अनुसार सबैबाट बढी प्रदेश न. ५ मा २ सय ४२ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५८ जना रहेका छ्न।

सुदुरपश्चिम प्रदेशमा १ सय १५ जना , गण्डकी प्रदेशमा १ सय २१ जना , प्रदेश न . १ मा १ सय ८६ जना , प्रदेश न . २ मा २ सय ५२ जना र बागमती प्रदेशमा २ सय ३१ जनाले आत्महत्या गरेका छ्न ।बिशेष गरेर आर्थिक अभाव, छोराछोरीको चिन्ता, आमाबुबाको चिन्ता, कामको बढी बोझ जस्ता अनेकौं कारणले डिप्रेशन भइ आत्महत्या गरेका छ्न।

Help fight depression
Help fight depression

यस बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा बिभागले प्रमुख चासोको रुपमा लिइदै आइरहेको छ। बिशेष साधारण भाषामा धेरै लक्षणहरु मध्ये निम्न लक्षण हरु भएमा केहि ब्यक्तिहरुलाई डिप्रेसनको सिकार भएको हुन सक्छ। यदि डिप्रेसन भइहालेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा (प्राथमिक स्वास्थ्य केन्द्र,जिल्ला अस्पताल, अञ्चल अस्पताल) मा सम्पर्क गनुपर्छ ,अथवा स्थानीय तहका जनस्वास्थ्य बिज्ञ, जनस्वास्थ्य कर्मि तथा नेताहरु लाई सम्पर्क गर्नुपर्ने हुन्छ, जसले तपाईं र तपाईंको प्रियजन लाई चिकित्सक सम्म पुर्याउन पर्ने बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका इमर्जेन्सी चिकित्सक डा.देव घिमिरेले बताए।

अत्यधिक मदिरापान गर्नु, लागूऔषध प्रयोगकर्ताहरु डिप्रेसनको उच्च जोखिममा हुन्छ्न। त्यसैले अव उद्योगधन्दा , वाणिज्य व्यापार कल कारखाना सबै विस्तारै खुलाएर मानिसहरुलाई काममा व्यस्त बनाउन पर्छ , केहि आम्दानी गर्ने माध्यम शृजना भए केही मात्रामा डिप्रेसनबाट रोकिन्थ्यो।

साधारण भाषामा धेरै लक्षणहरु मध्ये निम्न लक्षण हरु भएमा केहि ब्यक्तिहरुलाई डिप्रेसनको सिकार भएको हुन सक्छ।

१.मन नरमाइलो हुनु , मन खल्लो हुनु, एकान्त मन पराउनु।

२.शरिरमा शक्ति नहुनु , बोल्दा भक्कानिनु , आशु झार्नु।

३.अरु बेला भन्दा बढि दुखि देखिनु वा झर्को मान्नु वा रिसाउनु।

४.पहिला रमाउने कुरामा अहिले रमाउन नसक्नु, कुनै कुरामा चासो नहुनु,खुशी नहुनु।

५.खाने ईच्छा वा शरीरको वजनमा परिवर्तन हुनु।

६.थकित महसुस गर्नु,कुनै काम गर्न जागर नहुनु।

७.बोल्दा आवाज सानो हुनु,बिचबिचमा रोकिनु, प्रष्ट कुरा राख्न नसक्नु।

८.पटक -पटक आत्महत्या को कोशिस गर्नु, आत्महत्या गर्न मन लाग्नु, अात्महत्या गर्न को लागि तयारि गर्नु जस्तै: एकान्त समय मा बस्नु, एक्लै बस्न खोज्नु, आत्महत्या गर्न चाहिने सामाग्रीहरु (डोरि,बिष, प्रज्वलन शिल बस्तु) आदि किनेर जोगाड गर्नु।

Tags: DepressionMental Health
SummarizeShare405ScanTweet146

Related articles

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
२०७७ असार १, सोमबार २०:४३
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
२०७७ असार १, सोमबार २०:४३
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
२०७७ असार १, सोमबार २०:४३
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

2. TB Communicable Disease

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

by HNN Staff
२०७७ असार १, सोमबार २०:४३
0

TB is an infectious disease caused by the bacillus Mycobacterium tuberculosis. It particularly affects the lungs (pulmonary TB) but can affect other sites as well (extra pulmonary TB)....

Comments 3

  1. Pingback: माछाको परिकार कति स्वस्थ्यवर्द्धक ? #HealthBenefitsofFish • Health News Nepal
  2. Pingback: क्यान्सर रोगीलाई थप पचास हजार सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय #BagmatiProvidence • Health News Nepal
  3. Pingback: कोरोना संक्रमितका अनुभव र सुझाव #CovidExperience • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.