अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. तिमल्सिना र डिपुटी डाइरेक्टरमा डा. ज्ञवाली नियुक्त
काठमाडौं, ०२ माघ २०८२ नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. मुक्तिनाथ तिमिल्सिना र डिपुटी डाइरेक्टरमा डा. प्रकाश ज्ञवाली नियुक्त भएका छन्। ...






