आज मिति : २०८२ आश्विन २९

Tag: #government of Nepal

दार्चुला अस्पतालकी नर्सिङ निरीक्षक बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

दार्चुला अस्पतालकी नर्सिङ निरीक्षक बबिता विष्टलाई उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार

काठमाडौं, १५ फागुन २०८० दार्चुला अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक बबिता विष्टलाई यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ...

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो #Savethechildren

‘ग्लोबल फन्ड’बाट सेभ दी चिल्ड्रेन बाहिरियो #Savethechildren

काठमाडौं, १५ फागुन २०८० ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने निर्णय भएको ...

आयुर्वेद चिकित्सक डा. शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार

आयुर्वेद चिकित्सक डा. शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार

पोखरा, १४ फागुन २०८० गण्डकी प्रदेश सरकारले आयुर्वेद चिकित्सक डा. शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार प्रदान गरेको छ। गण्डकी प्रदेश ...

नेपाली चिकित्सकबाट दोस्रोपटक कलेजो प्रत्यारोपण सफल

नेपाली चिकित्सकबाट दोस्रोपटक कलेजो प्रत्यारोपण सफल

काठमाडौं, १४ फागुन २०८० नेपाली चिकित्सकहरुको टिमको मात्रै संलग्नतामा दोस्रोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा कलेजो ...

कञ्चनपुरमा बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप अभियान

बाजुरामा फागुन १३ देखि १५ सम्म दादुरा रूबेला खोप अभियान सञ्चालन

बाजुरा, १४ फागुन २०८० बाजुरामा फागुन १३ देखि १५ गतेसम्म दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका ...

कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै

कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै

माेरङ, १३ फागुन २०८० कोसी अस्पतालमा नयाँ जनशक्ति भर्ना प्रक्रियागत रुपमा हुँदै आएको छ। हाल ३ महिने करारका लागि नयाँ ...

कैलालीमा २ लाख ५८ हजार बालबालिकालाई दादुरा खोप लगाइने

कैलालीमा २ लाख ५८ हजार बालबालिकालाई दादुरा खोप लगाइने

धनगढी, १२ फागुन २०८० कैलालीमा फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा-रुबेला खोप अभियान ...

दार्चुलामा फागुन १३ बाट बालबालिकालाई दादुरा खोप लगाइने

दार्चुलामा फागुन १३ बाट बालबालिकालाई दादुरा खोप लगाइने

दार्चुला, १२ फागुन २०८० दार्चुलामा फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा-रुबेला खोप अभियान ...

धनगढी उपमहानगरद्वारा २८३ जनाको क्यान्सर परीक्षण

धनगढी उपमहानगरद्वारा २८३ जनाको क्यान्सर परीक्षण

कैलाली, ११ फागुन २०८० धनगढी उपमहानगरपालिकाले क्यान्सर स्किनिङ्ग स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार उपमहानगरले वडा नं. १९ को ...

काठमाडौंमा फागुन १३ देखि दादुरा-रुवेलाविरुद्धको खोप अभियान

काठमाडौंमा फागुन १३ देखि दादुरा-रुवेलाविरुद्धको खोप अभियान

काठमाडौं, १० फागुन २०८० जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले यही फागुन १३ गतेदेखि दादुरा-रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । ...

Page 33 of 113 1 32 33 34 113
Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.