के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

✍️ गोपाल पाल्पाली आचार्य संसारमा लाखौं करोडौं भाइरसहरु थिए, छ्न र रहनेछ्न । भाइरस तथा ब्याक्टेरियाहरु पनि सृष्टिको सुरुवात भए संगै उत्पत्ति भएका हुन, अहिले भर्खरै जन्मेका हैनन । बरु आधुनिक प्रविधिको विकास संगै भाइरस तथा ब्याक्टेरियाहरुको खोज तथा अनुसन्धान गर्दै जाने क्रममा क्रमशः भेटिदै गएका र नामानुकरण हुँदै गएका हुन । मानिसलाई रोग पहिला … Continue reading के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?