यी १५ देशका जनताले खानपानमा सबैभन्दा धेरै समय बिताउँछन्। #Eatingtime

काठमाडौं, ०२ पौष २०७७ डिसेम्बर महिनामा पश्चिमा मुलुकहरुमा सबैभन्दा धेरै भोज, पार्टी तथा खानपिनको माहौल हुन्छ । भलै कोरोना महामारीका कारण यो वर्ष पहिलेका वर्षहरुमा जस्तो पार्टीहरु नहोलान् तर मानिसहरु आफ्नै घरभित्र मस्त खानपान गर्न छाड्दैनन् । खानपिनको यो मामिलामा संसारको कुन देश सबैभन्दा अगाडि होला ? पछिल्लो एक तथ्यांकले युरोपेली मुलुक फ्रान्स खानपिनमा सबैभन्दा … Continue reading यी १५ देशका जनताले खानपानमा सबैभन्दा धेरै समय बिताउँछन्। #Eatingtime