Magnus pharma
आज: २०८२ चैत्र २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu
Nepali Khana Thaali Set

Nepali Khana Thaali Set

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

HNN Staff by HNN Staff
January 28, 2023
in Health, Nutrition
A A
0
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

हाम्रो  परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा पुग्दो छ ।

त्यसैले घरको खाना टन्न खाएपछि हामीलाई मनग्य पुग्छ । कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन जस्ता सबै पोषक तत्व हाम्रो परम्परागत खानामा उपलब्ध छ । हाम्रो खानामा अक्सर भात, दाल, सागसब्जी र अचार हुन्छ । त्यसैगरी यसमा मौसमी सलाद, घिउ, दही, मोही पनि समावेश गरिन्छ । यति खानेकुरा भएपछि हाम्रो शरीरलाई पुग्छ । हाम्रो खाना स्वादिष्ट, सन्तुलित र स्वस्थ्यकर छ ।

You might also like

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

April 8, 2026
किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

March 20, 2026

खानाबाट  शरीरले के पाउँछ ?

शरीरलाई कार्बोहाइड्रेट, खनिज, प्रोटिन, भिटामिन, फ्याट, मिनरल्स र सूक्ष्म पोषक तत्त्व लगायतको पोषक तत्त्व जरुरी हुन्छ, जुन खानाको माध्यमबाट शरीरमा आपूर्ति हुन्छ ।

हामीले दैनिक खाने खानेकुराबाट ती पोषकतत्व पूर्ण हुन्छ । नेपाली खाना एकदमै वैज्ञानिक छ । हामीले खाने खानामा सम्पूर्ण पोषक तत्त्व मिश्रित छन् ।

Good diabetes food

नेपाली थाली : सन्तुलित र सम्पूर्ण

नेपाली थाली वा दाल, भात, तरकारी, अचार, सलादमा पूर्ण पोषक तत्त्व हुन्छ । भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा खनिज र सलादमा मिनरल्स लगायत सूक्ष्म पोषक तत्त्वहरू पाइन्छ । त्यसैले नेपाली खाना एकदमै सन्तुलित र पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ ।

हामी नेपालीहरू ताजा र तातो खाना खान्छौं, जसले गर्दा खानामा भएका एन्टिअक्सिडेन्ट जीवित नै रहन्छ । प्रकृतिमा पाइने सम्पूर्ण अन्नबाली, विभिन्न जातका तरकारीमा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरू खानामा पाइन्छ ।

दैनिक खाने खानामा पूर्ण पोषक तत्त्वको कमी भएको खण्डमा पनि हामीले चाडबाडमा खाने विशेष परिकारहरूले त्यसलाई पूरा गर्छन् । जस्तो माघे संक्रान्तिमा तिलको लड्डु, चाकु र तरुल खान्छौं । ती खानेकुरामा शरीरलाई न्यानो राख्ने, ऊर्जा दिने पोषक तत्त्व पाइन्छ ।

Carrot nutrition
Carrot nutrition

पोषक तत्वको भण्डार

हामीले खाने प्रायः प्रत्येक खानेकुराबाट केही न केही पोषक तत्त्व पाइन्छ । हामीले दैनिक रूपमा खाने चामल, आलु, दाल, गोलभेंडा, सागपात, फलफूल, दूध लगायत खानेकुराबाट हाम्रो शरीरले पोषक तत्त्व ग्रहण गर्छ ।

कुन खानेकुराबाट के पाइन्छ ?

साग : भिटामिन, फाइबर, तथा खनिज पदार्थ

चामल : कार्बोहाइड्रेट, स्टार्च, फाइबर, क्याल्सियम, आइरन तथा अन्य महत्त्वपूर्ण भिटामिन

आलु : कार्बोहाइड्रेट, स्टार्च, फाइबर, क्याल्सियम, आइरन

दूध : क्याल्सियम, प्रोटिन, भिटामिन डी, फ्याट

माछामासु : प्रोटिन, आइरन, फ्याट र खनिज पदार्थ

मूला, गाँजर : खनिज पदार्थ, मिनरल्स, भिटामिन, एन्टिअक्सिडेन्ट

दाल : प्रोटिन, भिटामिन

गेडागुडी : प्रोटिन, भिटामिन

खानेपानी : सूक्ष्म खनिज तत्त्व, मिनरल्स, आइरन शरीरमा भएको सूक्ष्म तत्त्व र भिटामिनलाई घुलाउने क्षमता

घिउ, तेल : फ्याट र एन्टिअक्सिडेन्ट

नुन : सोडियम, नुनमा आयोडिन पनि थपिने

बेसार : कर्क्युमिन, एन्टिभाइरल, एन्टिक्याटेरियल गुण र सूक्ष्म पोषक तत्त्व

प्याज : खनिज पदार्थ, सोडियम र पेटलाई पुष्ण राख्ने र तातो राख्ने गुण

अदुवा : सूक्ष्म पोषक तत्त्व, फाइबर, क्याल्सियम, फस्फोरस र खनिज पदार्थ

दही : भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत

गुन्द्रुक : नेपाली रैथाने खानेकुरा जसमा प्रोटिन र फाइबर पाइने, सागमा भएका पोषक तत्त्व र खनिज पदार्थको केही मात्रा पनि।

http://4.188.83.218/static/3592.jpghealth/carrot-nutrition-facts/

Tags: Diet TipsFeaturedVitamin Avitamin DWholesom food
Previous Post

नेपालमा पहिलोपटक महिलाको प्रजनन अङ्गमा हुने इम्पावर आरएफ मेसिन सञ्चालनमा ल्याइदै #EmpoweringWomensWelness

Next Post

सुदुरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम #Antibiotics

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
November 13, 2025
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

Next Post
सुदुरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम #Antibiotics

सुदुरपश्चिम प्रदेशमा पहिलो पटक एन्टिमाइक्रोबियल रेसिस्टेन्स सम्बन्धि प्रदेश ब्यापी कार्यक्रम #Antibiotics

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    670 shares
    Share 268 Tweet 168
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    672 shares
    Share 300 Tweet 155
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    615 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन चैत २७ देखि शुरु हुँदै
  • धौलागिरी प्रादेशिक अस्पतालमा अत्यन्तै जटिल शल्य चिकित्सकिय केस सफलतापूर्वक सम्पन्न
  • मौलाकालिका अस्पतालका निर्देशक डा. घिमिरे लायन्स क्लब अफ चितवन राईजको अध्यक्ष
  • चेपाङ समुदायमा १ हजार भन्दा बढीको निःशुल्क स्वास्थ्य शिविर
  • आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा. गौतम र महासचिवमा डा. भुसाल निर्वाचित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.