गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition

गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन के पनि पाइन्छ । सामान्यतः सलादको रूपमा प्रयोग गरिने गाजरको प्रयोग गर्ने गरिन्छ । जसले मानव शरीरलाई थुप्रै रोगबाट बच्न … Continue reading गाँजर खाएमा यी १८ रोगबाट बच्न सकिन्छ #Carrot #Nutrition