10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved

Nam Raj Bhatta by Nam Raj Bhatta
November 15, 2024
in Nutrition
Reading Time: 1 min read
A A
0
जाडोबाट बच्ने आयुर्वेदिक सुझाव #Aayurved
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. बिजय किशोर पंडित 

जाडोयाममा आयुर्वेदले स्वास्थ्य रक्षाका लागि विभिन्न औषधि र उपचार विधिहरू बताइएको छ। यद्यपि, कुनै एक औषधिले सबै प्रकारका समस्याबाट बच्न सक्छ भन्न सकिन्न। आयुर्वेदमा व्यक्ति व्यक्ति अनुसार उपचार फरक फरक हुन्छ। व्यक्तिगत स्वभाव, शरीरको प्रकृति, रोग र मौसम अनुसार उपचार विधिहरू तय गरिन्छ।

जाडोयाममा स्वास्थ्य रक्षाका लागि केही सामान्य आयुर्वेदिक सुझावहरू:

* अदुवा: (सौठ/सुुकाएकोअदुवा) अदुवाको चियाले रुघा, खोकी र ज्वरोबाट राहत मिल्छ।

* लसुन: लसुन रोग प्रतिरोधक क्षमता बढाउन र श्वासप्रश्वास सम्बन्धी समस्याहरूमा फाइदाजनक हुन्छ।

* मरिच: मरिचले पाचन शक्ति बढाउँछ र शरीरलाई न्यानो बनाउँछ र खोकी लागेको बेला चुस्दा खोकी काम हुन्छ।

* तुलसी: तुलसीको पात चपाउँदा वा तुलसीको चिया पिउँदा रुघा, खोकी र ज्वरोबाट राहत मिल्छ।

* उमालेको पानी: दिनभरि उमालेको मनतातो पानी पिउँदा शरीरमा कफ बढ्न दिँदैन र खाएको खाना राम्रो सँग पाचन हुनछ र रोग प्रतिरोधक क्षमता बढाउँछ।

* योग र व्यायाम: नियमित योग र व्यायाम गर्नाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।

* ऋतुचर्या को पालन: ऋतुअनुसार खानपान को सेवन गर्दा रोग लाग्न दिदैन र स्वस्थ भइन्छ।

जाडोमा हुने सामान्य समस्याहरू र तिनको आयुर्वेदिक उपचार:

* आयुर्वेदिक चूर्ण:

* सितोप्लादी चूर्ण=सामान्य रुघा खोकीमा मह अथवा घिउसँग प्रयोग गर्न सकिन्छ।

* त्रिकटु चूर्ण: चिसो र सामान्य खोकी वाट बाँच्न सकिन छ।
अश्वगन्धा चूर्ण, शिलाजीत चूर्ण जस्ता चूर्णहरूले शरीरलाई बलियो बनाउँछन् र रोग प्रतिरोधक क्षमता बढाउँछन्।

* रुघाखोकी: अदुवा, तुलसी, मरिच, मह आदि मिलाएर बनाइएको काढा सेवन गर्नुहोस्।

* नाक बन्द हुनु: तातो पानी को बाफ अथवा तातोपानी सञ्चो राखेर बाफ लिने।

* कुन औषधि खाने भन्ने निर्णय गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श लिनुहोस्। उहाँले तपाईंको शरीरको प्रकृति र समस्याको आधारमा उपयुक्त औषधि र उपचार विधि सुझाउन सक्नुहुन्छ।

जाडोयाममा आयुर्वेदले केही सावधानी अपनाउन केही सुझाव :

* चिसो पानी नपिउनुहोस्।
* चिसो हावामा ननिस्कनुहोस्।
* रातिको समयमा खुला ठाउँमा नसुत्नुहोस्।
* हल्का र न्यानो कपडा लगाउनुहोस्।
* तातो खाना खानुहोस्।
* दही को प्रयोग धेरैमात्रामा नगर्ने।

यसरी, आयुर्वेदले जाडोयाममा स्वास्थ्य रक्षाका लागि विभिन्न उपायहरू गर्न सकिन्छ। यी उपायहरूलाई अपनाएर तपाईं स्वस्थ रहन सक्नुहुन्छ।

कुनै पनि स्वास्थ्य समस्याको लागि आफ्नो नजिकको आयुर्वेदिक संस्थामा गई चिकित्सकसँग परामर्श लिनसक्नु हुन्छ। जय आयुर्वेद ।

Tags: AayurvedCold seasonDr. Bijay Raj Pandit
SummarizeShare234ScanTweet146

Related articles

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्ने

by Nam Raj Bhatta
November 13, 2025
0

काठमाडौं, २७ कात्तिक २०८२ विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायटीसियन एशोसिएसनले विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ। शुक्रबार दिवसको अवसरमा एशोसिएसनले ललितपुरको पाटन दरबार स्क्वायर महारानी पोखरीमा सचेतनामूलक...

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

तरकारी र फलफुलमा लगाइएको भ्याट खारेज हुने

by Nam Raj Bhatta
May 28, 2024
0

काठमाडौं, १५ जेठ २०८१ अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउ लगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज हुने भएको छ। मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक...

दसैँमा सागसब्जी कम, माछा बढी खपत

दसैँमा सागसब्जी कम, माछा बढी खपत

by Nam Raj Bhatta
October 27, 2023
0

काठमाडौँ, ९ कार्तिक २०८० दसैँमा सागसब्जीको खपत ह्वात्तै घटेको छ भने माछाको खपत बढेको पाइएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको...

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

जमरा : धार्मिक महत्वसंगै स्वास्थ्यवर्द्धक पनि छ

by Nam Raj Bhatta
October 15, 2023
0

काठमाडौँ, २८ असोज २०८० आज नेपालीहरुको महान् पर्व दशैँको पहिलो दिन अर्थात् घटनास्थापना । हिन्दु परम्पराअनुसार आजै घर–घरमा जमरा रोप्ने चलन छ । जौं (मकै, धान र गँहू)...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.