काठमाडौं,१९ साउन २०७७
काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभर ४१८ जनामा कोरोनाको पुष्टि भएको बताए। सोमबार बिभिन्न प्रयोगशालामाा भएको परिक्षणमा ४१८ मा पोजेटिभ देखिएको हो।
पाँच सयभन्दा बढी उपचारमा सङ्क्रमितहरू रहेका जिल्ला तीन ओटा छन् रौतहट ,महोत्तरी र कैलाली र संक्रमितहरु छन्।
सुन्य जिल्लाहरू भोजपुर संखुवासभा मनाङ र मुस्ताङ छन।
कोरोना संक्रमणको कारणले हालसम्म ५८ जनाको निधन भएको छ।