आज मिति : २०८२ पुष ६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोरोना संक्रमितलाई शैया चाहिएमा यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Nam Raj Bhatta by Nam Raj Bhatta
May 6, 2021
in News
A A
7
Ministry of Health and Population Nepal

Ministry of Health and Population Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २३ वैशाख २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो । सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शैयाको अभाव रहेको छ ।

बुधबार आठ हजार ६५९ जना सङ्क्रमित भएका थिए भने ५८ को निधन भएको थियो। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

कमिसनको लागि स्वास्थ्यमा खेलवाड गर्ने सरकारलाई कारवाही हुनुपर्छ : नेता नैनसिंह महर

Next Post

आफुले चढ्ने गाडी बिरामी बोक्ने एम्बुलेन्स बनाउने सिडिओको घोषणा

Related articles

अपाङ्गता क्षेत्रमा योगदानका बापत नन्दराज भट्ट नेपाल जेसिज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित
News

अपाङ्गता क्षेत्रमा योगदानका बापत नन्दराज भट्ट नेपाल जेसिज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित

4 hours ago
1.6k
केएमसीको स्वास्थ्य टोलीले सिन्धुलीको रातामाटामा गर्‍यो २३ सय भन्दा बढीको निःशुल्क परीक्षण 
News

केएमसीको स्वास्थ्य टोलीले सिन्धुलीको रातामाटामा गर्‍यो २३ सय भन्दा बढीको निःशुल्क परीक्षण 

9 hours ago
1.6k
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा. मरासिनी
News

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा. मरासिनी

1 day ago
1.6k
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त
News

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त

1 day ago
1.7k
चिकित्सक संघको निर्वाचन: यी हुन् डा.  मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
News

चिकित्सक संघको निर्वाचन: यी हुन् डा.  मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु

2 days ago
1.6k
यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA
News

यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA

2 days ago
1.6k
Next Post
आफुले चढ्ने गाडी बिरामी बोक्ने एम्बुलेन्स बनाउने सिडिओको घोषणा

आफुले चढ्ने गाडी बिरामी बोक्ने एम्बुलेन्स बनाउने सिडिओको घोषणा

Comments 7

  1. Pingback: आफुले चढ्ने गाडी बिरामी बोक्ने एम्बुलेन्स बनाउने सिडिओको घोषणा • Health News Nepal
  2. Pingback: वीर अस्पतालको सर्जिकल भवनलाई कोभिड अस्पताल बनाइने • Health News Nepal
  3. Pingback: अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्नु पर्ने स्वास्थ्य मन्त्रालयको निर्णय • Health N
  4. Pingback: नेपालमा एकै दिन ५ हजार भन्दा बढीले जिते कोरोना • Health News Nepal
  5. Pingback: लगातार चौथो दिन घट्दो क्रममा कोरोना संक्रमण, निको हुनेको संख्या बढ्दै • Health News Nepal
  6. Pingback: नेपालमा कोभिड -१९ संक्रमणको नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयको भनाई • Health News Nepal
  7. Pingback: ६५ वर्ष माथिका नागरिकलाई दोस्रो कोरोनाको खोप एक महिना पछि लगाइने • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,343)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...