काठमाडौ, ०१ जेठ २०७८
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा एक्स्ट्राक्सन किटको अभावका कारण तिन दिन देखि बन्द भएको पिसिआर परीक्षण आज देखि सुचारु भएको छ।
पिसिआर लागि बाहिरबाट आउने भएकाले निषेधाज्ञाका कारण तत्काललाई परीक्षण बन्द गरेको र आज देखि पुन सञ्चालनमा आएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।
दिनहुँ टेकु अस्पतालमा ५ सय जनाको पिसिआर परिक्षण हुदै आएको छ।
Comments 1