Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्टार हस्पिटलको पिसिआर प्रयोगशाला निजिमा अब्बल

Nam Raj Bhatta by Nam Raj Bhatta
November 19, 2020
in News
Reading Time: 1 min read
A A
4
Star Hospital Sanepa Lalitpur

Star Hospital Sanepa Lalitpur

603
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर , ४ मंसिर २०७७

ललितपुरको सानेपास्थित स्टार हस्पिटलको प्रयोगशालाले निजि मध्येकै एक अब्बल रुपमा चिनिन सफल भएको छ। यस प्रयोगशालाले सबैभन्दा धेरै परीक्षण गरेको छ । यसले गुणस्तरीय र भरपर्दो रुपमा नियमित पिसिआर परीक्षण गरेको छ । यो निजी प्रयोगशाला मध्ये सबैभन्दा पहिलो पीसीआर परीक्षणको अनुमति पाउने प्रयोगशाला मध्येको पनि एक हो ।

स्टार हस्पिटलको प्रयोगशालाले पसिआर परीक्षण को रिपोर्ट ६ देखि ८ घण्टामा दिने गरेको छ‌ । यस प्रयोगशाला ले गुणस्तरीय र भरपर्दो रुपमा नियमित पिसिआर परीक्षण गरिएको छ।
मानबिय स्रोत साधन तथा तालिम प्राप्त व्यक्ति बाट मात्रै कोरोना परिक्षण हुँदा जनतालाई सहज र सरल भएको छ।

मोडर्न कलेजका प्रिन्सिपल गोबिन्द अकेला
मोडर्न कलेजका प्रिन्सिपल गोबिन्द अकेला 

मोर्डन टेक्निकल कलेज परिसरमा सञ्चालनमा ल्याइएको स्टार अस्पताल प्रयोगशालामा विहान साढे ६ बजे देखि राती ९ बजेसम्म पीसीआर परीक्षणका लागि नमूना दिन आउनेको भिड भइरहन्छ र त्यहाँ खटिने जनशक्तिहरुले दिनरात नभनी काम गरिरहरेका छन्।

सरकारले निश्चित दररेट तोकेर मापदण्ड पुगेका निजी प्रयोगशालालाई पनि सेवा गर्न दिने निर्णय गरेको थियो।

गत १४ असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाइयो । स्वास्थ्य मन्त्रालयले २९ असारमा स्वीकृति दिएको थियो । त्यसपछि हामीले पीसीआर परीक्षण गर्न थालेका हौँ

स्टार अस्पतालले परीक्षण अनुमति पाउनु अघि सगै रहेको टेक्निकल कलेजको परिसरमा प्रयोगालाको लागि छुट्टै पूर्वाधार र आवश्यक उपकरणको व्यवस्था गरेको छ। सम्भावित संक्रमणलाई दृष्टिगत गरी आवश्यक सबै सुरक्षात्मक उपाय अपनाएर काम गरिरहेका छन्।

‘प्रयोगशालामा जानासाथ पहिले टोकन लिने नियम रहेको छ।
स्पाम्पलहरु बारकोटबाट इन्ट्रि हुन्छ । अत्याधुनिक वायोसेफ्टी क्याविनेट, अटोमेटेड एक्सट्रयाक्सन मेसिन हुँदै अत्याधुनिक पीसीआर मेसिनहरुबाट जाँच हुन्छ ।

Tags: # PCR machineCorona Virus #Covid19Govinda akelaStar Hospital
SummarizeShare251ScanTweet147

Related articles

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

by Nam Raj Bhatta
June 18, 2026
0

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालमा १० प्रतिशत शैया विपन्न बिरामीहरुका लागि निःशुल्क छुट्याउनुपर्ने सरकारी निर्देशिकाको भाषा अस्पष्ट र व्यवहारिक...

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

by Nam Raj Bhatta
June 16, 2026
0

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत उपचार लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    816 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति
  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.