आज मिति : २०८२ जेष्ठ १५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

स्वास्थ्य पूनर्स्थापना जनशक्ति सम्बन्धी एक दिने कार्यशाला गोष्ठी

Nam Raj Bhatta by Nam Raj Bhatta
December 27, 2021
in News
A A
0
Workshop on Guide for Rehabilitation Workforce Evaluation

Workshop on Guide for Rehabilitation Workforce Evaluation

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ पुष २०७८

राजधानीको त्रिपुरेश्वर स्थित स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यमा र कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. रबीन्द्र बास्कोटाको अध्यक्षतामा पुनर्स्थापना जनशक्ति सम्बन्धी एक दिने कार्यशाला शुक्रबार गोष्ठि सम्पन्न भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी विभिन्न नीति तथा रणनीतिहरूमा पुनःस्थापना कर्मी सम्बन्धी गरिएका प्रतिवद्धताहरु र त्यसलाई कसरी कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखा ले कार्यान्वयनमा ल्याउँदै गरेको परिपेक्ष सहभागी सामु डा. रवीन्द्र बास्कोटाले प्रस्तुतीकरण गर्नुभयो।

भर्खरै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट जारी स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति अनुसार पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मी बारे तथ्यांक संकलन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । उक्त एक दिने अभिमुखीकरण कार्यक्रममा उपस्थित सरोकारवालाहरुलाई पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मीको लेखाजोखा गरी नेपालमा यो सम्बन्धि सेवा कति चाहिएको छ र त्यसलाई परिपूर्ति गर्न कति पुनःस्थापनाकर्मी चाहिन्छ भन्ने भोलि यो कार्यक्रमको आयोजना गरिएको जानकारी डा. बास्कोटाले दिनुभयो।

पुनर्स्थापना कर्मी भन्नाले – physiotherapist, prosthetist , orthotist , Occupational therapist, Speech hearing and audiologist, Psychologist, Rehabilitation medicine , rehabilitation nurse , Rehabilitation science जस्ता बिषयहरुलाई जनाउँछ। कार्यक्रममा पुनःस्थापना सम्बन्धि व्यवसायिक संघसंस्थाहर, विज्ञहरु, स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुको सहभागी थियो। आगामी पाँच महिनाभित्र पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मीहरूको एकीन तथ्यांक राख्ने र नेपालमा यस्ता जनशक्तिहरु कति चाहिने हो भन्ने प्रक्षेपण गर्ने योजना रहेको छ र यसबाट आएको सुझावहरुका आधारमा कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाबाट तयार गरिने स्वास्थ्य क्षेत्रको रणनीति २०२२ -२०२७ मा समावेश गरुनी गरिनुपर्ने राष्ट्रिय पुनर्स्थापना प्रदायक सङ्घका (NASPIR) अध्यक्ष यम नाथ मैनालीले दिनुभयो।

त्यसैगरी महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखा स्वास्थ्य सेवा विभागको उत्कृष्ट शाखा रहेको र यहाँबाट अगाडि बढाइएको यो पुनर्स्थापना जनशक्ति सम्बन्धी काममा पनि सबै सरोकारवालाहरूको सहयोग र समन्वय रहनेछ भन्ने जानकारी दिनुभयो।

गोष्ठीमा विश्व स्वास्थ्य संगठनका अफिसर तथा मनोचिकित्सक डा. केदार मरहट्ठाले पूनर्स्थापना सेवामा के कस्तो खालको जनशक्ति चाहिएको र त्यसको अवस्था कस्तो छ र हालको अवस्थामा रणनीति तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार पूनर्स्थापना सम्बन्धि विस्तार गर्नुको लागि कुन प्रकारको जनशक्ति बिकास गर्नुपर्छ भन्ने उदेश्यले गोष्ठी गरेको बताए।

डा. मरहट्ठाका अनुसार यो सुरुवात मात्रै हो, यस सम्बन्धी अझै बिभिन्न छलफल गरेर अगाडी बढ्न मद्दत पुग्दछ। रिहाव क्षेत्रमा अझ धेरै गर्न बाँकी रहेको छ।

कार्यशाला कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाको अगुवाईमा विश्व स्वास्थ्य संगठन र हेन्डी क्याप इन्टरनेशनलको सहयोगमा भएको थियो।

Tags: Department of health servicesWHO
Nisarga hospital Dhangadhi
Previous Post

छाउनी डल्लु आवासमा निशुल्क आँखा शिविर तथा मोतिबिन्दुको शल्यक्रिया

Next Post

Benefits of fiber in our food #HealthyDiet

Related articles

Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

23 minutes ago
781
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

1 hour ago
784
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने
News

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

21 hours ago
879
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ

1 day ago
799
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

2 days ago
843
Corona virus
News

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालका रोग विशेषज्ञहरु के भन्छ्न?

3 days ago
806
Next Post
Fiber in healthy diet

Benefits of fiber in our food #HealthyDiet

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,044)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.