आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

अनाधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा नलिन रेडियोलोजिष्ट एसोसिएसनको अनुरोध

Nam Raj Bhatta by Nam Raj Bhatta
July 23, 2022
in News
A A
0
अनाधिकृत व्यक्तिबाट अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा नलिन रेडियोलोजिष्ट एसोसिएसनको अनुरोध
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ७ साउन २०७९

नेपाल रेडियोलोजिस्ट एसोसिएसनले आम जनताहरुमा एक सूचना जारी गरेको छ। देशमा भईरहेका अल्ट्रासाउण्ड लगायतका रेडियोलोजि सम्वन्धि सेवाहरुको अनाधिकृत प्रयोगको विषयमा आम सर्वसाधारणलाई सेवा लिदा सजक हुन अनुरोध गरेको छ ।उक्त सुचनामा देशमा अनाधीकृत रुपमा भैरहेको अल्ट्रासाउण्ड लगाएतका रेडियोलोजी सम्बन्धि सेवाहरुको बारेमा जानकारी गराउनुका साथै उक्त कार्यले बिरामी स्वास्थ्य माथि नै खेलवाड हुन जाने साथै उक्त कार्य नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धि मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न तथा आवश्यक कारबाही गर्न माग गरेको छ ।

यस अघि नेपाल रेडियोलोजिस्ट एसोसिएसनको प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाइ समेत ज्ञापन पत्र बुझाइसकेको छ ।

Radiology association

रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनाधिकृत रुपमा प्रवाह हुने गरेको भन्दै त्यसलाई रोक्न पर्ने संघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष डा. तेजेन्द्र कार्कीले बताए ।

स्वास्थ्य संस्था संञ्चालन मापदण्ड २०७७ अनुसार जीवन बचाउ र दुर्घटनाजन्य आपतकालिन सेवा प्रवाहको समयमा बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्टबाटै हुनुपर्ने व्यवस्था रहेको छ । रेडियोलोजिष्ट बाहेकका अन्य व्यक्तिहरुले त्यसरी सेवा प्रदान गर्दा नमिल्ने र रिपोर्टिङ पनि गर्न नपाउने व्यवस्था भएपनि निजी क्लिनिक र केही अस्पतालहरुले नियम विपरीत काम गरिरहेको भन्दै त्यसलाई रोक्न सम्पूर्णमा अनुरोध गरिएको छ । अनाधिकृत व्यक्तिबाट प्रदान हुने रेडियोलोजी सेवाबाट बिरामीहरुको जीउज्यानको समेत जोखिम हुने भन्दै त्यसतर्फ सचेत रहन डा. कार्कीले आग्रह गरेका छन् ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Henson khadkaDr. tejendra karkiNepal Radiologist association committee
Nisarga hospital Dhangadhi
Previous Post

निसर्ग हस्पीटल र ऐश्वर्य विद्या निकेतन बिच स्वास्थ्य सेवामा आकर्षक छुट

Next Post

टोखा न.पा.मा स्थानीय चिकित्सकहरुद्वारा ग्रीन लाईफ क्लिनिक सञ्चालन‌मा

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

4 hours ago
1.4k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

10 hours ago
791
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

12 hours ago
791
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
843
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
784
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
798
Next Post
टोखा न.पा.मा स्थानीय चिकित्सकहरुद्वारा ग्रीन लाईफ क्लिनिक सञ्चालन‌मा

टोखा न.पा.मा स्थानीय चिकित्सकहरुद्वारा ग्रीन लाईफ क्लिनिक सञ्चालन‌मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...