Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19

HNN Staff by HNN Staff
May 13, 2020
in News
Reading Time: 1 min read
A A
1
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

गत डिसेम्बरको अन्तिममा चीनको बुहानमा देखिएको कोरोना संक्रमणले अहिले विश्वका २१२ देशहरुमा फैलिएको छ । कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कमी भएका लाखौँ व्यक्तिको मृत्यु भएको छ, दशौँ लाख गम्भीर अवस्थामा छन् तथा चालीसौं लाख व्यक्तिहरु संक्रमित भएका छन् । नेपालमा पनि कोरोना संक्रमण बिस्तारै बढिरहेको हुँदा हामीले थप सतर्क हुनु जरुरी छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि निम्न लिखित आहार, बिहार र आचारको पालना गर्नुपर्दछ ।

भिटामिन सि, भिटामिन डी , भिटामिन बि १२, भिटामिन इ, भिटामिन बि ६ तथा जिंकको इम्युनिटी पावर बढाउन ठूलो भूमिका हुन्छ ।

१. इम्युनिटी पावर बढाउनको लागि भिटामिन सि को ठूलो भूमिका हुन्छ । कागती, सुन्तला, अमिलो, अमला, लप्सी, गुन्द्रुक, इमली,ब्रोकाउली, काउली, किवी, मेवा, खुर्सानी, स्ट्रवेरी, गोलभेंडा, अंगुर, आँप, भुइँकटहर, काफल, ऐंसेलु, बेरी, खरबुजा, अम्बा,टुसा उमारेका गेडागुडी, चरिम्लो आदिमा भिटामिन सि पाइन्छ ।

२. भिटामिन डी को कमी हुने व्यक्ति कोरोना संक्रमणको जोखिममा पर्दछन् ।
घाममा दिनको आधा घन्टा बस्ने, च्याउ, अण्डा, दुध, सुन्तला, भटमास सेवन गर्दा भिटामिन डी प्राप्त हुन्छ ।

३. मासु Zinc को उत्कृष्ट स्रोत हो । यो बाहेक गेडागुडी, बदाम, काजु, दुधजन्य पदार्थ, अन्न, च्याउ, पालुंगो, ब्रोकाउली, आलस, फर्सीको बियाँ, ओट, सिमी, लसुनमा पनि Zinc पाइन्छ । Zinc को नियमित सेवनले कोरोना भाइरसको मल्टिप्लिकेसनलाई रोक्ने धेरै अध्ययनले प्रमाणित गरेका छन् ।

४. कुखुराको मासु, अण्डा, टर्की, माछा, अन्न, गहुँको जमरा, ब्राउन राइस, तरकारी, भटमास, आलु, हरियो केराउ, केरा आदिमा भिटामिन B6 पाइन्छ । भिटामिन B6 ले कोरोना भाइरससंग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।

५. कलेजो, कुखुराको मासु, माछा, दुध, दही, चिज, अण्डा, कागती, चामल आदिमा भिटामिन B12 पाइन्छ ।

६. भिटामिन इ राम्रो एन्टि अक्सिडेन्ट हो । एभोकाड़ो, आँप, किवी, जैतुनको तेल, खाना पकाउने तेल, बदाम, गहुँको जमरा, सूर्यमुखी फूलका बियाँ, सूर्यमुखी तेल, बदामको तेल, माछामासु, खुर्पानी, आरु, रातो खुर्सानी, ब्रोकाउली, तोरीको साग, कुरिलो, पालुंगो,

७. पालुंगोको सागमा Vitamin K, Vitamin A, Manganese, Folate, Copper, Vitamin B2, Vitamin B6, Vitamin E, Calcium, Vitamin C लगायतका तत्व पाइन्छ । रोग प्रतिरोध क्षमता बढाउनको लागि पालुंगोको साग अत्यन्तै प्रभावकारी हुन्छ ।

८. नियमित शारीरिक व्यायामले रोगसंग लड्ने क्षमताको बिकास हुन्छ ।

९. रातिमा ८ घण्टा सुन्तुपर्छ ।पर्याप्त निद्राले मेलाटोनिन हर्मोनको उत्पादन हुन्छ । यसले इम्युनिटी पावर बढाउँछ ।

१०. योग, ध्यान, संगीत, सत्संग, प्रबचन श्रबण आदिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

११. स्वाश्प्रश्वासको अभ्यास, प्राणायाम तथा सुद्ध हावाको सेवनले शरीरमा अक्सिजनको मात्रा बढाउँछ ।यसले गर्दा रोगसँग लड्ने क्षमताको थप बिकास हुन्छ ।

१२. चिन्ता, तनाब, डर, त्रास आदिले रोग प्रतिरोध क्षमता तथा आत्मबल घटाउँछ । तसर्थ तनाब ब्यबस्थापनको लागि गीत सुन्ने, सिर्जनशील काम गर्ने, कमेडी फ्लिम हेर्ने, दिल खोलेर हाँस्ने, परिवार तथा समाजसंग सम्पर्क बढाउने, सहयोगी तथा सकारात्मक व्यक्तिहरुसंग कुराकारी गर्ने, हल्ला र भ्रमको पछि नलाग्ने, धेरै तनाब भएका मनोबिज्ञबाट परामर्श लिने तथा यी उपायले पनि काम नगरेमा मनोरोग बिज्ञसंग भेटेर औषधि सेवन गर्ने आदि उपायबाट तनावलाई ब्यबस्थापन गर्न सकिन्छ ।

१३. चुरोट, सुर्ती, खैनी, रक्सी, ड्रग आदि लागुपदार्थको सेवन नगर्ने । धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ ।

१४. शारीरिक तौल घटाउने । सक्रिय जीवन बिताउने ।

१५. ताजा, सफा तथा पोषिलो खाना खाने । सागसब्जी, फलफुल, गेडागुडी, दुध, अण्डा, माछामासु आदि बहुप्रकारका खाना उपलब्धता अनुसार सेवन गर्ने । पटकपटक प्रशस्त पानी पिउने ।

१६. नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने । चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने । दीर्घरोगका बिरामीले औषधि नछोड्ने ।

Tags: Corona Virus #Covid19Public Health
SummarizeShare260ScanTweet146

Related articles

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी

by Nam Raj Bhatta
May 16, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारमा नयाँ रेकर्ड राखेको छ। अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल 'एन्जियोप्लाष्टी' गरि नयाँ रेकर्ड कायम...

नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

by Nam Raj Bhatta
May 16, 2026
0

नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै प्रतिष्ठित “विश्वका शीर्ष १०० डाक्टर” सूचीमा समावेश भएका छन् । ‘द ग्लोबल समिट्स इन्स्टिच्युट’ले वार्षिक रूपमा सार्वजनिक गर्ने उक्त सूचीमा विश्वभरका...

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय

by Nam Raj Bhatta
May 15, 2026
0

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्यायलाई जिम्मेवारी दिएका छ्न। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले  मन्त्रीस्तरीय निर्णय गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको...

प्राडा. पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी

प्राडा. पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी

by Nam Raj Bhatta
May 14, 2026
0

प्रा. डा. नारायणप्रसाद पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी दिइएको छ। यसअघि डा. पौडेलले विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदपूर्ति नभएसम्मका लागि...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    722 shares
    Share 289 Tweet 181
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय
  • प्राडा. पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी
  • काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. वाग्लेद्वारा पदभार ग्रहण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.