Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

जनस्वास्थ्य अध्यनरत विद्यार्थीद्वारा स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न

Nam Raj Bhatta by Nam Raj Bhatta
२०७७ चैत्र ११, बुधबार २०:५८
in News
Reading Time: 1 min read
A A
0
जनस्वास्थ्य अध्यनरत विद्यार्थीद्वारा स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न
615
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
  • जुम्ला, ११ चैत्र २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जन-स्वास्थ्य महाविद्यालय अन्तर्गत जनस्वास्थ्य स्नातक तह दोस्रो वर्ष।     (ग्रुप बि ) मा अध्ययनरत विद्यार्थीहरु द्वारा फागुन १२ गतेदेखि सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न भएको छ। चैत्र १० गते सम्पन्न भएको उक्त कार्यक्रममा वडा नं. ४ मा गरिएको स्वास्थ्य सम्बन्धी नमूना सर्वेक्षणबाट विभिन्न १० वटा प्रमुख स्वास्थ्य समस्याहरु खोज अनुसन्धान गरेको छ।

जसमा जीवनजल बनाउने तरिका, खानेपानी शुद्धिकरण, घरबाट निस्कने फोहर व्यवस्थापन रहेको छन्। यसैगरी कम उमेरमा विवाह तथा गर्भवती हुने समस्या, घरभित्रको हावा प्रदुषण, खाद्य विविधता तथा कुपोषण सम्बन्धी समस्याहरु रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि एवं आठबिस नगरपालिकाका नगरप्रमुख समेत रहेका खड्क राज उपाध्यायले विद्यार्थीहरुले सङ्कलन गरेको तथ्यांकलाई आधार बनाएर स्वास्थ्य सम्बन्धि अर्को आर्थिक वर्षको योजनामा समेट्ने प्रतिबद्धता गर्नुभयो । नगरपालिकाका उपमेयर दिपा बोहराले अगामी स्वास्थ्यको योजना समेट्ने घोषणा गर्नुभएको छ। विद्यार्थीहरुले तीनवटा मुख्य प्राथमिकतामा परेका समस्याहरूलाई सूक्ष्म स्वास्थ्य परियोजना मार्फत समाधानको प्रयास गरिएको थियो।

received 3754956117965044

तीनवटा विषयहरु जीवनजल सही तरिकाले बनाउने ,खाद्य विविधता सम्बन्धी अभ्यास र क्षयरोग तथा डट्स सम्बन्धीको ज्ञान रहेको थियो। स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सिनाले यस नगरपालिकामा कार्यक्रम गरिदिएकोमा र प्रमुख १० समस्याहरु औल्याउनु भएकोमा धन्यवाद दिनुभयो।

Tags: #Health and population ministry#karnali academy for health science#kathmanduCorona Virus #Covid19Public Health
SummarizeShare264ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०७७ चैत्र ११, बुधबार २०:५८
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०७७ चैत्र ११, बुधबार २०:५८
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०७७ चैत्र ११, बुधबार २०:५८
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०७७ चैत्र ११, बुधबार २०:५८
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.