आज मिति : २०८२ जेष्ठ ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Nam Raj Bhatta by Nam Raj Bhatta
August 14, 2022
in News
A A
0
निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २९ साउन २०७९

निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) मा नयाँ कार्यसमिति चयन भएको छ।

शनिबार भएको २२औं साधारण सभाले डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

FB IMG 1660478493158

अध्यक्षका लागि कुमार थापा र कास्की सेवा अस्पतालका डा. पदम खड्का बीच प्रतिस्पर्धा भएको थियो।

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका हरि प्रसाद रिजाललाई चयन गरेको छ।

प्रदेश उपाध्यक्ष अन्तर्गत नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका (वागमती) प्रदेशबाट प्रा. श्यामकृष्ण जोशी, गुरुङ्ग हस्पिटल प्रालि (कर्णाली) बाट भिम बहादुर गुरुङ्ग, (सुदुरपश्चिम) बाट पद्मा अस्पताल प्रा.लि.का गजेन्द्र वीर चन्द, कौशिला मेमोरियाल अस्पताल (लुम्बिनी) बाट चन्द्र बहादुर महतो र तनहुँ सेवा हस्पिटल (गण्डकी) बाट, हरि बहादुर खड्का विजयी भएका छन्।

FB IMG 1660478501203

महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित भए। उनी यसअघि पनि महासचिव थिए।

कोषाध्यक्षमा पनि पुन: स्वरूपा श्रेष्ठ निर्विरोध चयन भएकी छिन।
सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित भएका छन्।

सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पिटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनक राज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा. रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा. किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र साउँद र पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन्।

Tags: Corona Virus #Covid19Dr. Padam khadkaPrivate hospital
Nisarga hospital Dhangadhi
Previous Post

ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

Next Post

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

Related articles

ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना
News

ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना

8 minutes ago
779
शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश
News

शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश

31 minutes ago
778
आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन
News

आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन

10 hours ago
783
आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी
News

आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी

11 hours ago
787
स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड
News

स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड

15 hours ago
780
निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन बेलुकी ४ बजेदेखि ८ बजेसम्म सेवा दिइने
News

निजामती अस्पतालमा कर्मचारीलाई सन्ध्याकालीन बेलुकी ४ बजेदेखि ८ बजेसम्म सेवा दिइने

21 hours ago
797
Next Post
नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: ictformedia@gmail.com

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,023)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...