Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

HNN Staff by HNN Staff
July 21, 2020
in News
Reading Time: 1 min read
A A
2
नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो
597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 काठमाडौं , ६ साउन

राजधानीको त्रिपुरेश्वर स्थित नेपाल औषधीगत विक्री प्रबन्धक संघको पदस्थापना कार्यक्रम हिजो शनिबार सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष गान्धी प्रसाद शर्माको नेतृत्वमा हालै निर्वाचित समितिका सबै सदस्यहरुले पदभार ग्रहण गरेका हु्न् । केन्द्रीय सल्लाहकार समितिका संयोजक नेत्रनाथ पौडेलले निर्वाचित समितिका अध्यक्षदेखि सदस्यहरु सबैलाई पदभार ग्रहण गराएका थिए ।
received 1800676280075074कार्यक्रममा सबै सदस्यहरुको उपस्थिति रहेको थियो । पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय अध्यक्ष शर्माले नेपालभरि छरिएर रहेका विभिन्न औषधी कम्पनीहरुमा कार्यरत प्रबन्धकहरुको हकहितका लागि केन्द्रीय समितिले नयाँ कार्यक्रम ल्याउने वताए । ‘साथीहरुको सल्लाह अनुसार, थप कार्यक्रम गर्नेछौं,’ उनले भने,‘विधीवत रुपमा लोकतान्त्रिक प्रक्रियाबाट केन्द्रीय समितिलाई अघि बढाउनेछौं ।’

received 582495255782843 नयाँ कार्यक्रम अन्तर्गत आजैदेखि अनलाइन प्रणाली मार्फत सदस्य वितरणको काम शुरु भएको छ । यसको उद्घाटन वरिष्ठ सल्लाहकार दिपेश प्रधानले गरेका थिए । प्रधानले सम्पुर्ण कम्पनीमा कार्यरत प्रबन्धकहरुको अभिलेख राख्ने तयारी गरिएको बताए ।
received 280146269934498धनगढीमा नयाँ इकाईको समेत शुभारम्भ गर्ने निर्णय गरिएको अध्यक्ष शर्माले जानकारी गराए । पदस्थापना कार्यक्रममा सबै सदस्यहरुले एकमतका साथ काम गर्ने दृढता जनाएका थिए ।

नवनिर्वाचित केन्द्रीय समितिमा अध्यक्ष शर्मा सहित निवर्तमान अध्यक्ष सुरजित दत्त , वरिष्ठ उपाध्यक्ष, सुदर्शन जोशी , केन्द्रीय उपाध्यक्ष, माधब प्रसाद सिंह, श्री जयेन्द्र सिंह राठौर, केन्द्रीय महासचिव तेज नारायण श्रेष्ठ, केन्द्रीय उपमहासचिव गोपाल साउद, केन्द्रीय सचिव सुमनराज दहाल , केन्द्रीय कोषाध्यक्ष शालिक राम कंडेल , केन्द्रीय सह–कोषाध्यक्ष नसिब दहाल रहेका छन् ।

received 3136456666468934

त्यसैगरि, केन्द्रीय सदस्यहरुमा बिनोद लाल कर्ण , उज्वल शर्मा रिमाल, वसन्त गौडेल, भुवन पाण्डे, दीपा भण्डारी, कुमार क्षेत्री, नीरज शर्मा,  जितेन्द्र वैद्य, जगर नाथ यादव , दिनेश रुवाली , अमर बोलोन रहेका छन् ।  केन्द्रीय सल्लाहकार संयोजक नेत्र नाथ पौडेल वरिष्ठ सल्लाहकार श्री केदार लाल श्रेष्ठ,  दीपेश प्रधान, सल्लाहकारहरु नेत्र लाल गिरी, मुकेश सिरोही , सीता राम जोशी र बिकास दहाल छन् ।

कार्यक्रममा सबै सदस्यहरु विच शुभकामना आदानप्रदान भएको थियो ।

Tags: Corona Virus #Covid19PEANTripureshor
SummarizeShare239ScanTweet149

Related articles

प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने

by Nam Raj Bhatta
September 3, 2026
0

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू नहुने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै रसुवा जिल्लाको भोटेकोशी नदीमा गत...

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

औषधि व्यवसायमार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल औषधि व्यवसायी एवं उद्यमी प्रभुराज वैद्यले  भोटेकोशी बाढी प्रभावितका लागि ५५ लाख रुपैयाँ सहयोग गरेका छन्। यति केम डिस्ट्रीब्युटर्सका कार्यकारी निर्देशक...

शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

by Nam Raj Bhatta
September 3, 2026
0

रसुवा बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड ५१ लाख उपलब्ध गराइएको छ । मंग्लवार...

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

by Nam Raj Bhatta
August 27, 2026
0

शहीद मेमोरियल अस्पताल, कलंकीमा आजदेखि दन्त स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालमा थपिएको यस सेवामार्फत कलंकी तथा आसपासका क्षेत्रका नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय दन्त उपचार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    702 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
  • बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !
  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.