आज मिति : २०८२ माघ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पछिल्लो चौबीस घण्टामा ११४ जनामा पिसिआर पोजेटिभ , कुल संख्या ८८६ पुग्यो #Covid19

HNN Staff by HNN Staff
May 27, 2020
in News
A A
1
काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं ,१४ जेठ

पछिल्लो चौविस घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना भाइरस (कोभिड १९)को परीक्षणमा ११४ जनामा पिसिआर पोजेटिभ  देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा पिसिआरको पुष्टी भएको छ । जसमध्ये रौतहटका १८ जना, बाराका ८ जना र सिरहा २ जना रहेका छन् ।

यस्तै हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा पिसिआर देखिएको हो । जसमध्ये ७ जना रौतहटका र १ जना मकवानपुरका रहेका छन् ।

धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पिसिआर पोजेटिभ पुष्टी भएको छ ।

विराटनगरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा पिसिआर  पोजेटिभ देखिएको छ । जसमध्ये झापाको कचनकवल गाउँपालिका १५ र गौरादह नगरपालिकाका २ जना रहेको प्रवक्ता डा . देवकोटाले बताए ।

त्यस्तै गरी गण्डकीप्रदेश तर्फ पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा पिसिआर पोजेटिभ देखिएको  हो । बाग्लुङ बढीगाड गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना, तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना पुरुषमा पिसिआर देखिएको छ ।

उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दाङका १५ जना र रुकुम पूर्वका ३ जना गरी १८ जनामा पिसिआर पोजेटिभ देखिएको छ । यस्तै नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १६ जनामा पनि पिसिआर पोजेटिभको पुष्टि भएको छ ।

नयाँ संक्रमितसंगै देशभर कुल पिसिआर पोजेटिभ  संख्या ८८६ पुगेको छ । त्यसमा महिला ९० जना र पुरुष ७९६ जना रहेको     छ ।
नेपालमा  पिसिआर परिक्षण भए देखि आज सबैभन्दा बढी पोजेटिभ देखा   परेको हो । आजै बिरगंज नारायणी अस्पतालबाट २१ जना , कोशी अस्पतालबाट ४ जना , बाकेबाट २ र बर्दियाबाट १ गरि २८ जना पिसिआर पोजेटिभ बाट नेगेटिभ भइ घर फर्केका छ्न।

Tags: #Health and population ministry#Narayani hospitalCorona Virus #Covid19
Previous Post

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : #Covid19

Next Post

कोरोना संक्रमणको कारण ललितपुरमा एक जनाको मृत्यु #Covid19

Related articles

सुस्वास्थ अस्पताल स्थापनाको एक दशक पूरा: १८ हजार भन्दा बढीले पाए सेवा
News

सुस्वास्थ अस्पताल स्थापनाको एक दशक पूरा: १८ हजार भन्दा बढीले पाए सेवा

4 hours ago
1.6k
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा रकम १४ करोड भुक्तानी नहुँदा आर्थिक संकट
News

आँखा र जेष्ठ नागरिकमा राप्ती प्रतिष्ठानमा पहिलोपटक फेलोसिप कार्यक्रम

5 hours ago
1.6k
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा रकम १४ करोड भुक्तानी नहुँदा आर्थिक संकट
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा रकम १४ करोड भुक्तानी नहुँदा आर्थिक संकट

5 hours ago
1.6k
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
News

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त

22 hours ago
1.6k
नर्स तथा स्वास्थ्यकर्मीहरूसँगको सम्झौता कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालय
News

नर्स तथा स्वास्थ्यकर्मीहरूसँगको सम्झौता कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालय

1 day ago
1.6k
राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

2 days ago
1.6k
Next Post
नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ पुग्यो #Covid19

कोरोना संक्रमणको कारण ललितपुरमा एक जनाको मृत्यु #Covid19

Comments 1

  1. Parmeshwor says:
    6 years ago

    pcr खेलाैना हाे , घरि positive घरि negetive

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,403)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In