आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

पौवादुङमा गाउँपालिका वडा नं ४ मा पूर्णखोप सुनिश्चित घोषणा

Nam Raj Bhatta by Nam Raj Bhatta
April 16, 2023
in News
A A
0
पौवादुङमा गाउँपालिका वडा नं ४ मा पूर्णखोप सुनिश्चित घोषणा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भोजपुर,०३ वैशाख २०८०

भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ।

पौवादुङमा–४ मा हरेक वर्ष पूर्णखोप दिगोपनाको अवस्था कायमै रहेकोले पूर्णखोप सुनिश्चित वडा घोषणाका कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ।

गाँउपालिकाको आयोजनामा गत चैत्र २९ गते उक्त घोषणा कार्यक्रम पौवादुङमा ०४ का वडा अध्यक्ष तथा मानेडाँडा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष रमेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

Wada no 4 paudungma

कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, वडा खोप समन्वय समिति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रस्तुतिकरण अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले गरेका थिए भने कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमको परिभाषा, पूर्णखोपको परिभाषा र नेपालमा यसको वर्तमान अवस्था, लक्ष्य तथा चुनौती बारे जनाकारी गरायएको थियो।

जनस्वास्थ्य निरीक्षक सुन्दासले अस्पतालबाट प्रवाह भईरहेको नियमित खोप सम्बन्धीका प्रगति विवरणहरु, पौवादुङमा ०४ मा देखिएका समस्याहरुको कथन, जातजाती अनुसार पूर्णखोपको अवस्था र खोप छुट भएका बच्चाहरु पहिचान गरी पूर्णखोप प्रदान गरेको जानकारी दिए।

Tags: #government of NepalCorona Virus #Covid19Pawadungma rural municipality
Nisarga hospital Dhangadhi
Previous Post

बर्दिया अस्पतालका मेसु डा. पाण्डे प्रवल जनसेवा श्री पदकबाट विभूषित

Next Post

नर्भिक अस्पतालले वार्षिकोत्सव अबसरमा गर्यो प्रभातफेरी

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

9 hours ago
1.5k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

16 hours ago
792
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

17 hours ago
792
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
843
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
784
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
798
Next Post
नर्भिक अस्पतालले वार्षिकोत्सव अबसरमा गर्यो प्रभातफेरी

नर्भिक अस्पतालले वार्षिकोत्सव अबसरमा गर्यो प्रभातफेरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...