10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ चैत्र २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाल स्वास्थ्य प्राविधिक संघको ४५ औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर

Nam Raj Bhatta by Nam Raj Bhatta
July 2, 2023
in News
Reading Time: 1 min read
A A
0
नेपाल स्वास्थ्य प्राविधिक संघको ४५ औँ स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर
624
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

ललितपुर, १७ असार २०८०

ललितपुरको लुभुस्थित नेपाल स्वास्थ्य प्राविधिक संघको स्थापना दिवसका अवसरमा ‘निःशुल्क आँखा तथा डेन्टल क्याम्प’ गरिएको छ।

नेपाल स्वास्थ्य प्राविधिक संघको आयोजना र महालक्ष्मी नगरपालिकाको सहयोगमा उक्त शिविर सम्पन्न भएको हो।

उक्त शिविरवाट आँखा तर्फ १०९ र दन्त तर्फ ९५ जना गरि जम्मा २१४ जनालाई सेवा प्रदान गरिएको छ। सो शिविरमा नेपाल नेत्र ज्योति संघ, किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र र संजीवनी डेन्टल होम प्रा.लि. ले प्राविधिक सहयोग गरेका थिए। प्रमुख अतिथिको मन्तब्य राख्नुहुदै मेयर हरि गोविन्द श्रेष्ठले पंचायतकालमा स्थापना भएको यो संस्थालाई स्वास्थ्यका सबै संगठनको छाता संगठनको रूपमा विकास गर्नुपर्ने, स्थापना काल देखि हालसम्मका उपलब्धि समेटेर बुकलेट निकाल्न समेत सुझाव दिए।Paramedical established

महालक्ष्मी नगरपालिका वडा न ८ स्थित लुभु प्राथमिक स्वास्थ केन्द्रमा सञ्चालन भएको उक्त कार्यक्रममा संघका सल्लाहकार तथा स्वास्थ सेवा विभाग टेकुका वरिष्ठ जनस्वास्थ प्रशासक केदार पराजुलीले यसको इतिहास, हाल सम्म गरिएका कार्यक्रम र आगामी दिनमा यस संघले खेल्नुपर्ने भूमिकाको वारेमा स्पष्ट पारेका थिए।

उक्त कार्यक्रम संघका केन्द्रीय अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता भएको थियो भने महासचिव श्याम कुमार ओली तथा लगायतको उपस्थिती रहेको थियो भने शिविरको संयोजन संघका उपाध्यक्ष माइकल देवकोटाले गरेका थिए।महालक्ष्मी नगरपालिका मेयर हरि गोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

Tags: #government of NepalCorona Virus #Covid19Free Health check upMaecal DevkotaMahalaxmi Municipality LalitpurNepal Health paramedical Assocation
SummarizeShare273ScanTweet146

Related articles

किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital

किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital

by Nam Raj Bhatta
March 16, 2026
0

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्ता अस्पताल Gurugram, भारत बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य चिकित्सकहरूबीच...

नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न

by Nam Raj Bhatta
March 15, 2026
0

नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालित तीन दिने 'नेपाल फार्मा एक्स्पो २०२६' सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत  बिहीबार...

Nepal Medical Association

नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने

by Nam Raj Bhatta
March 15, 2026
0

काठमाडौं, ०१ चैत्र २०८२ नेपाल चिकित्सक संघको निर्वाचन समितिले केही महिना देखि रोकिएको निर्वाचनको नयाँ मिति तय गर्न उम्मेदवारहरूसँग छलफल गर्ने भएको छ। कार्यसमितिको फागुन ३० गते शनिवार...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा

by Nam Raj Bhatta
March 14, 2026
0

सुनसरी, ३० फागुन २०८२ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफ नर्सिङ्गमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा ल्याइएको छ । बुधबार प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    628 shares
    Share 251 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    612 shares
    Share 245 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    610 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    657 shares
    Share 294 Tweet 151
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    604 shares
    Share 242 Tweet 151

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • किष्ट शिक्षण अस्पताल र मेदान्ता बीच क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न #Kisthospital
  • ‘नेपाल फार्मा एक्स्पो’ सम्पन्न
  • नेपाल चिकित्सक संघको निर्वाचनको नयाँ मिति तय गर्न बुधबार उम्मेदवारसँग छलफल हुने
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ स्किल्स ल्याब सञ्चालनमा
  • नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.