काठमाडौं, २६ श्रावण २०७८
काठमाडौंको पानीपोखरीमा अत्याधुनिक स्तरको गंगा डाइग्नोष्टिक सेन्टर खुलेको छ ।
समय अनुसार जनसंख्याको आधारमा रोग पहिचानका लागि आधुनिक मेसिन प्रयोग हुने गंगा डाइग्नोष्टिक सेन्टरले एम आर आई ( MRI) र अल्ट्रासाउन्ड संञ्चालनमा ल्याएको उक्त सेन्टरमा कार्यरत वरिष्ठ रेडियोलोजिष्ट डा. दिनेश चटौतले जानकारी दिनुभयो।
उक्त सेन्टरमा हरेक किसिमको एमआरआई हुने जस्तैः टाउको देखि खुट्टा सम्म सबै भागको एमआरआई हुने, अल्ट्रासाउन्डमा 3D र4 D अल्ट्रासाउन्ड हुने र यसका साथै पेटमा भएको शिशुको स्पेसल जाँच वरिष्ठ डाक्टरहरूबाट जाँच हुने डा. चटौतले बताए।