आज: २०८३ कार्तिक २२
नेत्रज्योति संघले गर्यो एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार

नेत्रज्योति संघले गर्यो एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार

काठमाडौं, १४ चैत्र २०८० नेपाल नेत्रज्योति संघले एक वर्षमा अस्पताल, उपचार केन्द्र र जिल्ला शाखा मार्फत् ३३ लाखभन्दा बढीको आँखा...

चितवनमा १ लाख ६१ हजार बालबालिकालाई दादुरा-रुबेला खोप लगाइदै

चितवनमा एक लाख ९३ हजार भन्दा बढी बालबालिकाले लगाए दादुरा–रुवेला खोप

चितवन, १४ चैत्र २०८० चितवन जिल्लामा एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ ।...

बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सर्बोच्चको आदेश

बीएण्डसी मेडिकल कलेजलाई सम्वन्धन दिन सर्बोच्चको आदेश

झापा, १२ चैत २०८० सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार सर्बोच्चका...

ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’

ह्याम्स अस्पताललाई ‘बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड’

काठमाडौं, १० चैत्र २०८० काठमाडौंको धुम्बराही स्थित रहेको ह्याम्स अस्पतालले 'बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर अवार्ड' पाएको छ। न्यू बिजनेश एज...

‘निक साइमन्स अवार्ड’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

‘निक साइमन्स अवार्ड’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

काठमाडौं, १० चैत २०८० ग्रामिण क्षेत्रमा रहेर सर्वोत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिने ‘निक साइमन्स अवार्ड ’ नुवाकोटको...

न्याम्स, कर्णाली र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

न्याम्स, कर्णाली र बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच द्विपक्षीय सम्झौता

काठमाडौं, १० चैत २०८० सरकारले तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच एक आपसमा छुट्टाछुट्टै सम्झौता भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय...

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले विभिन्न कार्यक्रम गरी मनायो विश्व मुख स्वास्थ्य दिवस

काठमाडौं, ९ चैत्र २०८० नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले मुलुकका विभिन्न भागका विशेष कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

कास्की, ९ चैत्र २०८० पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै चिकित्सकबाट  मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। बिहिवार तनहुँको व्यास नगरपालिका १०...

नेपाल क्यान्सर अस्पतालले गर्यो एक सय बढी व्यक्तिलाई सम्मान

नेपाल क्यान्सर अस्पतालले गर्यो एक सय बढी व्यक्तिलाई सम्मान

काठमाडौं, ८ चैत्र २०८० अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्यान्सर हस्पिटलको साथै नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि...

युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो

युवा डाक्टर केशवको नेतृत्वमा जिल्ला अस्पताल रामेछाप न्युनतम सेवा मापदण्डमा देशभरमै तेस्रो

रामेछाप, ८ चैत्र २०८० ३० वर्षे युवा डाक्टर केशब श्रेष्ठको नेतृत्वमा न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पताल मध्येजिल्ला...

Page 134 of 372 1 … 133 134 135 … 372