आज मिति : २०८१ बैशाख १३

News

Get news and information updates on health and medical sector in Nepal.

यी हुन सातै प्रदेशका प्रजातान्त्रिक आयुर्वेद चिकित्सकका संयोजक

काठमाडौं, १५ बैशाख २०७९ प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजक सातै प्रदेशमा जिम्मेवारी दिइएको छ। प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अनुसार उसको...

Read more
सरकारले जेठ १ गतेबाट हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, १४ बैशाख २०७९ सरकारले आगामी जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका...

Read more
सुदुरपश्चिम प्रदेशको प्रजातान्त्रिक आयुर्वेद चिकित्सकको संयोजकमा डा. जोशीलाई जिम्मेवारी

काठमाडौं, १४ बैशाख २०७९ सुदुरपश्चिम प्रदेशमा प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजकमा डा. चेतराज जोशी लाई जिम्मेवारी दिएको छ। प्रजातन्त्रवादी आयुर्वेद...

Read more
भूकम्प स्मृति सभा आयोजना

२०७२ बैशाख को विनाशकारी भुकम्पमा परी दिवंगत हुनुभएकाहरुको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले  आज एक स्मृति सभा आयोजना गरेको छ । केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लाल माया गुरुङ, रक्तसंकलन स्यंमसेवकहरु सानुमैया कपाली र सिम्रन डंगोल लगायत स्वयंसेवी रक्तदाताहरुको मिति २०७२ बैशाख १२ गते शनिवारका दिन रक्तसंकलन गर्दै गर्दाको अवस्थामा गएको विनासकारी भुकम्प कारण काष्ठमण्डपमा ज्यान गएको थियो । केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलको संयोजकत्वमा सोल्टीमोडमा आयोजित सातौं स्मरण कार्यक्रममा  स्वयंसेवक तथा नेरेसोका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो । भूकम्प गएको समय पारेर आज विहान ११ बजेर ५७ मिनेटमा मौनधारणबाट सुरु कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विपत्तीमा परेर ज्यान गुमाउने  दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै स्वयंसेवक र कर्मचारीहरुको शुरक्षामा  थप ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारीहरु गमला क्षेत्री, राम श्रेष्ठले आफूहरु सो दिन फिल्डमा खटिँदा भोगेको अनुभव सहभागिहरुलाई सुनाउनुभएको थियो । नेरेसो कर्मचारी संघका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपंतिमा खटिनेहरुको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचोबारे चर्चा गर्नुभयो ।

Read more
अल्फा हेल्थ केयर द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, ११ वैशाख २०७९ अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर द्वारा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १० गते शनिबारका...

Read more
खड्काले ३ घण्टा ५० मिनेट वृक्षासनगरेर बनाए विश्व किर्तिमान

काठमाडौं, १० बैशाख २०७९ न्यू लाइफ आयुर्वेदका सञ्चालक बिक्रम खड्काले एउटा खुट्टा जमिनमा टेकेर अर्को खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि...

Read more
चितवनमा नेपाल फर्मा एक्स्पोको राष्ट्रपतिबाट उद्घाटन

चितवन, ९ बैशाख २०७९ चितवनमा औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत प्रदर्शनी नेपाल फर्मा एक्स्पो आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु...

Read more
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै

काठमाडौं, ०८ बैशाख २०७९ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज बिहीबार नेपाल आउँदै हुनुहुन्छ । डा....

Read more
मदिरा नियन्त्रण रोकथामका लागि सेफर इनिसिएटिभ नेपाल कार्यक्रम शुभारम्भ

काठमाडौं, ०६ बैशाख २०७९ नेपालले आज औपचारिक रुपमा विश्व स्वास्थ्य संगठन र अन्य साझेदारहरु सँग मदिराबाट हुने क्षति तथा मृत्युको...

Read more
Page 105 of 242 1 104 105 106 242

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.