Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार ९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ट इलेक्टमा डा. अर्जुन प्रसाद लामिछाने निर्वाचित #NepalArthopedic

इ भोटिङमा ४ सय २१ जना अर्थोपेडिक चिकित्सकहरुले मतदान गरेका थिए।

Nam Raj Bhatta by Nam Raj Bhatta
February 13, 2021
in News
A A
0
नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ट इलेक्टमा डा. अर्जुन प्रसाद लामिछाने निर्वाचित #NepalArthopedic
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १ फागुन २०७७

नेपाल अर्थोपेडिक संघको प्रेसिडेन्ड इलेक्टमा डा. अर्जुन प्रसाद लामिछाने निर्वाचित भएका छन्। माघ ३० देखि फागुन १ गतेसम्म भएको ई भोटिङबाट डा . लामिछाने प्रेसिडेन्ड इलेक्टमा संघमा निर्वाचित भएका हुन्।

डा.लामीछानेले प्रेसिडेन्ड इलेक्टका दाबेदार डा. सुदिपमान वैद्यलाई पराजित गरेका छन्। डा. लामिछाने प्रेसिडेन्ड इलेक्टमा निर्वाचित भएसँगै उनी अर्को कार्यकाल स्वतः अध्यक्षमा निर्वाचित भएका छन्।
हाल संघको अध्यक्ष डा. रविन्द्रलाल प्रधान हुन्। यसअघि संघको डा. रोहितकुमार पोख्रेल संघको अध्यक्ष थिए।

अर्थोपेडिक संघको वरिष्ठ उपाध्यक्षमा डा. बिमलकुमार पाण्डे विजयी भएका छन्। उनले प्रतिद्धन्द्धी डा. दीपक कुमार दत्तलाई पराजित गरेका हुन्।

यस्तैगरी , उपाध्यक्षमा डा. अमित जोशी विजयी भएका छन्। डा. जोशीले डा.सरेश उप्रेतीलाई पराजित गरेका छन्। महासचिवमा डा. विनोद शेरचन विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डा. राजराम महर्जनलाई हराएका हुन्।

कोषाध्यक्षमा भने डा. गोपेश कुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन्। सहसचिवमा डा. विजयन्द्र अधिकारीलाई हराउँदै डा. ऋषी विष्ट निर्वाचित भएका छन्। सह कोषाध्यक्षमा डा. योगेन्द्र अग्रहरीलाई हराउँदै डा. निरञ्जनप्रसाद पराजुली निर्वाचित भएका छन्।

यस्तै सदस्यहरुमा डा. विवेक वासुकला, डा. रामकृष्ण दाहाल र डा. शिलु श्रेष्ठ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
इ भोटिङमा ४ सय २१ जनाले मतदान गरेका थिए। उक्त कार्य समिति आगामी सन् २०२३ सम्मको लागि हुनेछ।

received 335004067866905

यस संघले सामाजिक कार्यमा योगदान पुर्या‍एको भन्दै राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग समेत गरेको सहायक निर्वाचन अधिकृत एवम् संघको पूर्व सह कोषाध्यक्ष डा. रुद्र मरासिनीले जानकारी दिनुभयो।

Tags: #Health and population ministryCorona Virus #Covid19Dr. Nirajan Prasad ParajuliDr.Amit JoshiDr.Arjun Prasad LamichhaneDr.bachhu Ram KcDr.Ram Krishna DahalDr.Rishi BistaDr.Rudra marasiniNepal Arthopedic Association
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल परिवार नियोजन संघको महानिर्देशकमा डा. नरेशप्रताप केसी नियुक्त #Familyplanning

Next Post

फागुनको अन्तिम साताबाट सर्वसाधारणले खोप लगाउन पाउने #Covidvaccine

Related articles

सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाखको भ्रष्टाचार मुद्दा
News

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

3 hours ago
778
सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई
News

सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई

13 hours ago
784
दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने
News

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

1 day ago
845
Nepal pharmacy council
News

फार्मेसी काउन्सिलको २८औं नाम दर्ता परीक्षामा २६ प्रतिशत उत्तीर्ण

1 day ago
783
नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित
News

नेपाल औषधी आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

2 days ago
804
मंकीपक्सका लक्षण कस्ता हुन्छन्, रोकथामका लागि के गर्ने ?
News

साउदीबाट फर्किएका एक पुरुषमा एमपक्स पुष्टि

2 days ago
794
Next Post
Covishield-vaccine

फागुनको अन्तिम साताबाट सर्वसाधारणले खोप लगाउन पाउने #Covidvaccine

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,089)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...