Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
SAVED POSTS
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma
नेपाल दृष्टि विशेषज्ञ संघको साधारण सभामा मिश्र सम्मानित

नेपाल दृष्टि विशेषज्ञ संघको साधारण सभामा मिश्र सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
March 28, 2022
in News
0
609
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ चैत २०७८

नेपाल दृष्टि विशेषज्ञ संघको १६ औं साधारण सभाबाट विशेषज्ञ संघका पूर्व अध्यक्ष तथा वरिष्ठ दृष्टि विशेषज्ञ सञ्जिव कुमार मिश्र दृष्टि विशेषज्ञ संघ अवार्डबाट सम्मानित भएका छन्।

स्थापना काल देखि सक्रिय रहदै आएका मिश्र वर्तमान सल्लाहकार समेत हुनुहुन्छ। उहाँको नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दृष्टि विशेषज्ञको आचार संहिता ल्याउनमा अग्रिम भुमिका निर्वाह गरेका थिए।

मिश्र अप्टोमेट्री हक हितको लागि मन्त्रालय विभाग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा‌ वकालत गर्दै आउनुभएको छ।‌

मिश्र बीपी कोइराला नेत्र अध्ययन केन्द्र बी अप्टो प्रोगाम संयोजक पनि हुनुहुन्छ। मिश्र अध्यक्ष भएको कार्यकालमा नेपालमा पहिलो चोटी अन्तर्राष्ट्रिय अप्टोमेट्री सम्मेलन पनि गरेका थिए।जसको सम्मेलनका प्रमुख मिश्र थिए।

नेपालमा निरन्तर अप्टोमेट्रीको शिक्षा (COE) को अवधारणा पनि उहाँकै प्रयासमा भएको थियो।

Tags: BP koierala Lions Center For Opthalmic StudiesCorona Virus #Covid19Nepalies association of OptometristsOutstanding Contribution AwardSanjeev Kumar Mishra
SummarizeShare258ScanTweet146
Nam Raj Bhatta

Nam Raj Bhatta

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
February 11, 2026
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
February 10, 2026
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Next Post
वीर अस्पतालमा अब रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

वीर अस्पतालमा अब रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • AGI
  • Application
  • Articles
  • Disease
  • English
  • Enterprise
  • Ethics
  • Events
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • News
  • Nutrition
  • Open Source
  • Research & Study
  • Resources
  • Robotic
  • Startups
  • Tools
  • Tutorials
  • Weight Loss

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Buy JNews
  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact Team Health News Nepal
  • About us HealthNewsNepal
  • Terms of Conditions for using HealthNewsNepal.com
  • Privacy Policy of HealthNewsNepal.com
  • Accessibility Statement of Health News Nepal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.